Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

मोरङको सिटिजन्स बैंक लुटपाट गर्ने ४ जना जेल चलान

३ बर्ष अगाडि

मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ ।    मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...

पुरा पढ्नुहोस्

सेयर लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह : दीर्घकालमा लाभ हुने कम्पनी छान्नुस्

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।   ‘सेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ,’ उनले भने, ‘अर्थमन्त्रीले सेय...

पुरा पढ्नुहोस्

भोलिदेखि संसद अधिवेशन सुरु, संसदको गतिरोध हटाउन पहल गर्छु : सभामुख

३ बर्ष अगाडि

संसदको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसदको अवरोध अन्त्य गर्न सभामुखले राजनीतिक दलहरुसंग पहल गर्ने बताएका छन् ।   सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका...

पुरा पढ्नुहोस्

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : शशाङ्क कोइराला

३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।   महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयो...

पुरा पढ्नुहोस्

आलोचना भए पनि प्रचण्डले दोहोर्‍याए, ‘सेयर बजारप्रति मेरो भनाइ सही छ’

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारप्रति आफूले सैद्धान्तिक रुपमा राखेको धारणामा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन् । साथै, उनले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । &nb...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : मतदान सुरु, पहिला सभापतिको मत गनिने

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।    आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्रा...

पुरा पढ्नुहोस्

हत्याको १७ वर्षपछि पत्रकार डेकेन्द्रराजलाई न्याय

३ बर्ष अगाडि

माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।    जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...

पुरा पढ्नुहोस्

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

३ बर्ष अगाडि

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो  प्रतियोगितामा १५ क्लवका  १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा  हुने प्रतियोगिता आगामी पुस ५ सम्म सञ्चालन...

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

३ बर्ष अगाडि

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा मनोनयन दर्ता गराएका  पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।    आज उम्मेदवारी फिर्ताको तालिका सकिएपछि निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो । अन्तिम नामावलीअनुसार सभ...

पुरा पढ्नुहोस्