
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ । हालै त्यहाँकाे एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । इजर...
पुरा पढ्नुहोस्दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ । युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ । भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...
पुरा पढ्नुहोस्प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ । मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ । झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाण्डौमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चा...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूले पनि स्वीकार हुने उनले बताएका हुन् । चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बत...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...
पुरा पढ्नुहोस्अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit