Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

अब ट्राफिक प्रहरीको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गरी तत्कालै कागजपत्र लिन सकिने

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।    बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने...

पुरा पढ्नुहोस्

पार्टी सभापतिमा मेरो दाबी कायमै छ : प्रकाशमान सिंह

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् ।   बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी क...

पुरा पढ्नुहोस्

नयाँ नेतृत्वका लागि नाडामा मतदान सुरु

३ बर्ष अगाडि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।    बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।    नाडाको...

पुरा पढ्नुहोस्

मालीमा सात शान्ति सैनिकको हत्या

३ बर्ष अगाडि

मालीमा संयुक्त राष्ट्रसंघद्को मिसनमा खटिएका ७ सात शान्ति सैनिक मारिएका छन् ।   बुधबार मालीको राजधानी बामाको नजिकै भएको आक्रमण परीे शान्ति मिसन मिनुस्माका ७ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।...

पुरा पढ्नुहोस्

समकक्षी राजेन्द्र क्षत्रीको सम्झनामा जनरल विपिन रावत

३ बर्ष अगाडि

करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए ।    हाल भारतको चि...

पुरा पढ्नुहोस्

मापसे गरेको व्यक्तिलाई सम्झाउन खोज्दा हवल्दारमाथि रड प्रहार

३ बर्ष अगाडि

ललितपुरमा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई सम्झाउन खोज्दा प्रहरी हवल्दारमाथि आक्रमण भएको छ ।    बुधबार राति साढे १० बजे ललितपुर महानगरपालिका–११ शंखमूलस्थित डिउटी चेकिङमा मापसे गरेका व्यक्तिलाई सम्झाउने क्रममा प्रहरी हवल्दार क्षेत्र बहादुर कार्कीमाथि रड प्रहार भएको हो । &nbs...

पुरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति वाइडेन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो वाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् ।   उनका अनुसार सम्मेलनमा वाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन ग...

पुरा पढ्नुहोस्

सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीलाई सुविधा र छुट दिन्छ : अर्थमन्त्री

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् ।    अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रा...

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

३ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...

पुरा पढ्नुहोस्

एसिड आक्रमणका पीडितहरुलाई न्याय दिने काममा पनि गठबन्धनको अवरोध : ईश्वर पोखरेल 

३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन् ।    उनले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट...

पुरा पढ्नुहोस्