Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

३ बर्ष अगाडि

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे ।   त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्व...

पुरा पढ्नुहोस्

कोभिडको कहरः ११ लाख स्रंक्रमित, ११ हजार ९५० को ज्यान गयो 

३ बर्ष अगाडि

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।   नेपाल सरकार...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनलाई उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो ।    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...

पुरा पढ्नुहोस्

स्थानीय तहका उम्मेदवारको पेस्की बेरुजु रफादफा,  नभए उम्मेदवारी रद्द

३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फस्र्याैट हुनैपर्ने जनाएको छ ।    निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर...

पुरा पढ्नुहोस्

सातै प्रदेशमा समान सवारी कर !

३ बर्ष अगाडि

देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन ।    गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...

पुरा पढ्नुहोस्

सरकारले युट्युबलाई नियन्त्रण गर्न खोजेको छैन : सञ्चार सचिव अर्याल

३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् ।   मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्र...

पुरा पढ्नुहोस्

डुबान तथा बाढी नियन्त्रणका लागि संयुक्त प्रयास जारी 

३ बर्ष अगाडि

वर्षेनी बाढीका कारण नेपाल र भारतका थुप्रै भुभाग डुबानमा पर्ने र ठुलो जनधनको क्षति न्यूनीकरणका लागि दुबै देशको संयुक्त प्रयास रहने सहमती भएको छ । बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत भ्रमणसहित पाँचदिनसम्म चलेको संयुक्त बैठकमा बाढी नियन्त्रणका बिषयमा छलफल तथा योजनाका बिषयमा बिस्तृत अध्ययन भएक...

पुरा पढ्नुहोस्

२४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस

३ बर्ष अगाडि

निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनका लागि सरकारले गठन गरेको कार्यदलले २४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्यालको संयोजकत्वमा गत १० माघमा गठित कार्यदलले स...

पुरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकको नतिजा प्रकाशित (सूचना सहित) 

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले प्रशासन तर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र लेखा  परिक्षण तथा कानूत तर्फको परिक्षाफल प्रकाशित गरेको छ ।    लोकसेवा आयोगले लिएको लिखित परिक्षा र बैंकले लिएको अन्तर्वार्तामा उर्तिण भएका परिक्षार्थीहरुको नाम मंगलबार सार्वजनिक गरिएको हो । गोरखापत्र दैनिकमा प्रक...

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजना खतरामा !

३ बर्ष अगाडि

गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि  समस्यामा परेको छ ।     केही वर्ष पहिले भोटेकोसी नदीमा...

पुरा पढ्नुहोस्