Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

डब्ल्यूएचओका महानिर्देशक र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयससले भेटेका छन् ।   शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताएका थिए । स...

पुरा पढ्नुहोस्

‘नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको छ, म त्यही हेर्न आएको हुँ’: डब्लूएचओका महानिर्देशक

२ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।    शुक्रवार महानिर्देशक गेहब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन। खोप केन्द्रबाट अहिले १५ महिना भन्दा...

पुरा पढ्नुहोस्

सबै स्थानीय तहमा खुले निर्वाचन कार्यालय 

२ बर्ष अगाडि

आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।   आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा...

पुरा पढ्नुहोस्

गभर्नर अधिकारी काममा फर्किए, भने– अन्तिम फैसलामा पनि न्याय पाउँछु

२ बर्ष अगाडि

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । गभर्नर अधिकारीले आज बुधबारदेखि काम थालेका हुन् ।   सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अधिकारीले सर्वोच्...

पुरा पढ्नुहोस्

विदेशीलाई दुई सय डलर लिएर आउन अध्यागमन विभागले गरेको अनुरोध स्थगन

२ बर्ष अगाडि

गृह मन्त्रालयअन्तर्गको अध्यागमन विभागले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । यसबारे चर्को आलोचनापछि विभागले अनुरोध स्थगन गरेको जनाएको हो ।   ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विद...

पुरा पढ्नुहोस्

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो 

२ बर्ष अगाडि

निर्वाचन आायोगले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको बताएको छ ।   सोमबार नियमित पत्रकार सम्मेलनको क्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म उक्त संख्यामा मतपत्र छपाइको काम सकिएको बताएका हुन् । उनका अनुसार उक्त जिल्लाको लागि समग्रमा १ करोड ९४ लाख...

पुरा पढ्नुहोस्

पेस्की बेरुजू भए निर्वाचित भए पनि पद जाने 

२ बर्ष अगाडि

पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भए निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ ।    प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले आफ्नो नाममा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु रहेकालाई उम्मेदवार हुन निर...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको समस्या सुधार्न गृहमन्त्री खाणको निर्देशन

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएका छन् ।  गृहमन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागर...

पुरा पढ्नुहोस्

निर्वाचन आयोग र सुरक्षा अधिकारीको संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने

२ बर्ष अगाडि

निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।   निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय...

पुरा पढ्नुहोस्

चुनावका लागि निर्वाचन आयोगले २ लाख कर्मचारी खटाउँदै

२ बर्ष अगाडि

निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ ।   राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्...

पुरा पढ्नुहोस्