Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्थानीय निर्वाचनका लागि आयोगद्वारा अर्थमन्त्रालयसँग ८ अर्ब ९५ करोड बजेट माग

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ–मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ ।      आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो । आयोगले बिहीवा...

पुरा पढ्नुहोस्

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच सचिवस्तरीय बैठक

३ बर्ष अगाडि

ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।   बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।   संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...

पुरा पढ्नुहोस्

गाँजा प्रयोग खुलाउन विधेयक तयार, सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषदमा सिफारिस

३ बर्ष अगाडि

सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।    मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्ध...

पुरा पढ्नुहोस्

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारकाे आग्रह

३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बसोबास गर्ने नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ ।   पछिल्लो समय रुस र युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले युक्रेनमा रहेका नागरिकलाई फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामले युक्रेनमा बस्न चाहने नागरिक बाहे...

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...

पुरा पढ्नुहोस्

निर्वाचनमा दल र उम्मेदवारले गल्ती गरे रेडकार्ड देखाउँछौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

३ बर्ष अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।     निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा व...

पुरा पढ्नुहोस्

ऊर्जा अनुदान नीति स्वीकृतिदेखि बर्ड फ्लू नियन्त्रणसम्म, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय 

३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।      शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा फागुन १५ सम्म दल दर्ता गर्न सूचना जारी

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ ।      निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...

पुरा पढ्नुहोस्

वाणिज्य विभागद्वारा ७ महिनामा ८६३ फर्मलाई कारबाही

३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ ।      विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा सं...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगार विभागमै ब्यूरोले खटायो डीएसपी मल्लको कमाण्डमा विशेष टोली

३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ ।      ब्यूरोका प्रम...

पुरा पढ्नुहोस्