Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नोबेल मेडिकल कलेजलाई सिट नदिने वा सम्बन्धन खारेजीको कारबाही हुन्छ : उपाध्यक्ष गिरी

३ बर्ष अगाडि

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।    सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य...

पुरा पढ्नुहोस्

नोबेलका विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन 

३ बर्ष अगाडि

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।   सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्...

पुरा पढ्नुहोस्

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को चौधौं प्रतिवेदन पेश

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७&d...

पुरा पढ्नुहोस्

‘जथाभावी उत्खन्न रोक्न सीडीओ समेत असफल’ 

३ बर्ष अगाडि

प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ ।    आइतबार सिंहदरबारमा अर्थ समितिले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । छलफलमा ब...

पुरा पढ्नुहोस्

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...

पुरा पढ्नुहोस्

विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीश तोकिए, यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का निर्णय  

३ बर्ष अगाडि

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरुमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई तोक्ने निर्णय गरेको छ ।    त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्षम...

पुरा पढ्नुहोस्

न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

३ बर्ष अगाडि

न्याय परिषद्को सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ ।   बैठकले निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगसमक्ष सिफारिस गरेको हो । ४६७ जनालाई निर्वाचनमा खटाउन परिषदको बैठकले सिफ...

पुरा पढ्नुहोस्

खोप किन्न नेपालले विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिने सम्झौता

३ बर्ष अगाडि

नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।   उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नि:शुल्क कोरोना परीक्षण

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको नि:शुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।    स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएक...

पुरा पढ्नुहोस्

उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति पुगेको घटनामा छानबिन गर्न समिति गठन

३ बर्ष अगाडि

सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो ।    समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...

पुरा पढ्नुहोस्