Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

२ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...

पुरा पढ्नुहोस्

होटल आनन्दसँगको सम्झौता रद्द, बतास समूहले पत्र बुझेन

२ बर्ष अगाडि

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।     कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगर...

पुरा पढ्नुहोस्

बजार अनुगमन गरी प्रतिवेदन पठाउन सबै जिल्ला प्रशासनलाई कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

२ बर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले आइतबारदेखि ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।   मन्त्री खाणले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई पनि निर्देशन दि...

पुरा पढ्नुहोस्

‘निर्वाचन खर्चिलो भयो भन्ने अनि सीमा तोक्दा बिरोध गर्न मिल्छ? ’

२ बर्ष अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन भनेर आयोगले हेर्न चाहेको बताएका छन् ।    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि...

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि यी नौजना बीच हुने भयो प्रतिस्पर्धा 

२ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको  हो ।    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

२ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...

पुरा पढ्नुहोस्

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक 

२ बर्ष अगाडि

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अ...

पुरा पढ्नुहोस्

भारत तस्करी हुन थालेका दुई वटा हात्ती सहित मानिस नियन्त्रणमा 

२ बर्ष अगाडि

प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ । यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको सुरक्षाबारे छलफल  

२ बर्ष अगाडि

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले  ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...

पुरा पढ्नुहोस्

मधेस प्रदेशका १२ हजार ८३३ ग्राहकको बिद्युत लाइन काटियो

२ बर्ष अगाडि

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।    विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको हो।&nbs...

पुरा पढ्नुहोस्