Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकको नतिजा प्रकाशित (सूचना सहित) 

नेपाल राष्ट्र बैंकले प्रशासन तर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र लेखा  परिक्षण तथा कानूत तर्फको परिक्षाफल प्रकाशित गरेको छ । 

 

लोकसेवा आयोगले लिएको लिखित परिक्षा र बैंकले लिएको अन्तर्वार्तामा उर्तिण भएका परिक्षार्थीहरुको नाम मंगलबार सार्वजनिक गरिएको हो । गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार प्रशासन तर्फ १७ खुला, ५ महिला, ४ आदिवासी जनजाती, २ मधेशी, १ दलित र २ पिछडिएको क्षेत्रमामध्ये ३१ जनाको नाम उर्तिण सूचीमा छ  । भने १० जना प्रतिक्षा सूचीमा रहेको छ । 

 

हेरौं कसको निस्कियो नामः 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै