Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कोभ्याक्समार्फत थप ६ लाख २० हजार खोप आउँदै

३ बर्ष अगाडि

कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ ।   कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...

पुरा पढ्नुहोस्

पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।   भुकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विभिन्...

पुरा पढ्नुहोस्

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक : पर्यटन बोर्ड

३ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।   बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...

पुरा पढ्नुहोस्

प्रहरीका जवानहरुको पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

३ बर्ष अगाडि

नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रहरी प्रधान कार्यलय नक्सालको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।   मन्त्रिपरिषद्ले अघिल्लो वर्षमा नै सैनिक सेवा नियमावली संशोधन गरेको थियो । उक्त संशोधनपछि नेपाली सेनामा फलोअर्स र सिपाहिले १६ वर्ष सेवा अवधि पूरा गरी...

पुरा पढ्नुहोस्

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।   निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवा...

पुरा पढ्नुहोस्

ओमिक्रोनको विषयमा स्वास्थ्य मन्त्रालयको यस्तो छ भनाइ 

३ बर्ष अगाडि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।    मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा २ विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या म...

पुरा पढ्नुहोस्

नेपालमा एक विदेशी नागरिकसहित दुई जनामा ओमिक्रोन संक्रमण

३ बर्ष अगाडि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो ।    स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे ।   उनक...

पुरा पढ्नुहोस्

लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल तयार हुँदै

३ बर्ष अगाडि

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।   लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...

पुरा पढ्नुहोस्

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

३ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...

पुरा पढ्नुहोस्

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

३ बर्ष अगाडि

ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।   शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...

पुरा पढ्नुहोस्