Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

शिवम् सिमेन्टका कारण सिंगो बस्ती नै जोखिममा

३ बर्ष अगाडि

मकवानपुरको हेटौडा वडा नम्बर १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी जोखिमा परेका छन् ।    खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा  खेतबारी र घर ब...

पुरा पढ्नुहोस्

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

३ बर्ष अगाडि

गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो ।   काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...

पुरा पढ्नुहोस्

ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या : कुलमान घिसिङ

३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।     शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्त...

पुरा पढ्नुहोस्

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्ने

३ बर्ष अगाडि

प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ ।     आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनबारे सरोकारवाला निकायबीच छलफल 

३ बर्ष अगाडि

गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन तथा व्यवस्थापनबारे छलफल भएको छ ।      उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव...

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...

पुरा पढ्नुहोस्

पाँच महिनामा प्रहरीका २५ सयलाई सहुलियत ऋण, २० जनालाई घरसापटी कर्जा

३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ५ सय ८३ जना प्रहरी कर्मचारीहरूलाई सहुलियत ऋण प्रदान गरेको छ । चालु आवको ५ महिनासम्म उक्त ऋण प्रवाह गरिएको हो ।   प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार मंसिर महिनासम्म प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ५, प्रहरी नायब उप...

पुरा पढ्नुहोस्

ज्यान मुद्धाका कैदी भागेपछि घोराही कारागारका जेलर र असई कारबाहीमा 

३ बर्ष अगाडि

उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ ।    ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...

पुरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका यी हुन् १२ राजनीतिक दल 

३ बर्ष अगाडि

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए  ।  निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदे...

पुरा पढ्नुहोस्