Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

उधौली र ज्यापू दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

३ बर्ष अगाडि

सरकारले आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ । उक्त दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पूर्णिमा परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो ।    ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित स...

पुरा पढ्नुहोस्

भ्रष्टाचारले अन्याय र असमानता बढ्यो : अख्तियार प्रमुख 

३ बर्ष अगाडि

अख्तियार दुुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो  असर पु-याएको बताएका छन् ।   इजिप्टको शाम एल सेइख शहरस्थित...

पुरा पढ्नुहोस्

पहिलो तीन महिनामा रक्षा मन्त्रालयको विकास खर्च साढे २ प्रतिशत मात्रै

३ बर्ष अगाडि

रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ दशमलव ४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति समीक्षा अनुसार वार्षिक बजेट ७१ अर्ब १४ करोड २१ लाख मध्ये १ अर्ब ७७ लाख ४० हजार रुपैयाँ मात्र खर्च भएको हो ।    उक्त रकम त्रैमासिक...

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

३ बर्ष अगाडि

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ ।    मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडालाई रसेकले क...

पुरा पढ्नुहोस्

यस वर्ष अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने

३ बर्ष अगाडि

यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।    हरेक वर्ष डिसेम्बर १८ को दिन मनाउँदै आइएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव...

पुरा पढ्नुहोस्

लोक सेवा आयोगले खुलायो २८४ अधिकृतका लागि विज्ञापन

३ बर्ष अगाडि

लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो ।   आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको ह...

पुरा पढ्नुहोस्

२१ कर्मचारीका लागि अमेरिकी दूतावासले माग्यो आवेदन

३ बर्ष अगाडि

नेपालस्थित अमेरिकी राजदूतावासले विभिन्न ३ पदमा २१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । दूतावासले आज सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।    दूतावासले अमेरिकी सिटिजन सर्भिस (एसीएस) असिट्यान्ट पदमा ७ जना, भिसा असिस्ट्यान्ट (इमिग्रान्ट भिसा) मा ७ र भिसा असिस्ट्यान्ट (नन इमिग्रान्...

पुरा पढ्नुहोस्

किसानले मल नपाएर हाहाकार, भन्सारमा १ वर्षदेखि ७ हजार मेट्रिक टन मल अलपत्र

३ बर्ष अगाडि

सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा १ वर्ष देखि अलपत्र रुपमा फालिएको छ ।    गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीर...

पुरा पढ्नुहोस्

अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन

३ बर्ष अगाडि

नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन ।     गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी...

पुरा पढ्नुहोस्

नेपालमा कोभिडविरुद्ध लगाइयो २ करोड मात्रा खोप

३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसविरुद्धको २ करोड मात्रा खोप लगाइएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप २ करोड मात्रा लगाइएको बताएका छन् । उनका अनुसार २ करोड २ लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।    तीमध्ये १ क...

पुरा पढ्नुहोस्