Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

यो सरकार अदालतले जोडेको थोत्रो टालोको पुतलीः ओली 

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।    उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको...

पुरा पढ्नुहोस्

अलग बाटोमा लागेका हजारौं नेता पुरानै घरमा फर्किन सुरु भयोः प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताएका छन् ।   नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्...

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...

पुरा पढ्नुहोस्

एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनको घोषणा पत्र 

३ बर्ष अगाडि

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।     नेपाल कम...

पुरा पढ्नुहोस्

राजनीतिक उपलब्धि बचाउन गठबन्धन बनेको होः प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनविरुद्ध लड्न पाँच दलको गठबन्धन बनेको बताएका छन् ।    कैलालीको गौरीगङ्गामा आज पार्टीले आयोजना गरेको आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रि...

पुरा पढ्नुहोस्

अब तराईमा जनताले एमालेलाई मात्र स्वागत गर्छन्ः ओली 

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।   बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए ।    उनले भने ‘हामी बहु...

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

३ बर्ष अगाडि

सत्ता गठबन्धनले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने भएको छ ।    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सभा गर्ने...

पुरा पढ्नुहोस्

गठबन्धनबाट काठमाडौंको मेयरको उम्मेदवारमा सिर्जना सिंह सिफारिस 

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धन दलको तर्फबाट सिर्जना सिंहलाई सिफारिस गर्ने सहमति भएको छ ।   यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको निकट स्रोतले जानकारी दिएको छ ।     कांग्रेसको विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उ...

पुरा पढ्नुहोस्

कम्युनिष्टसँग डराएर जानुपर्ने स्थिति अन्त्य गर्नुपर्छः गगन थापा 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।    बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।    उनले नेपालको राज...

पुरा पढ्नुहोस्

एमालेलाई प्रलोभनमा पार्नु सम्भव छैनः ओली 

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कुनै किसिमको प्रलोभनमा पार्नु सम्भव नभएको बताएका छन् ।   बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेह...

पुरा पढ्नुहोस्