Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या छैनः मन्त्री कार्की 

३ बर्ष अगाडि

नेपाली कांग्रेसले उम्मेदवार छनौटको विषयमा नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको बताएको छ । उसले पाँच दलिय गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेस अघि बढने समेत स्पष्ट पारेको हो ।    सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै सरका...

पुरा पढ्नुहोस्

पोखरा महानगर र चार उपमहानगरमा यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुंगो लगाएको छ ।    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको...

पुरा पढ्नुहोस्

भक्तपुरमा कांग्रेस र एमालेका यी हुन् उम्मेदवार

३ बर्ष अगाडि

ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि भक्तपुरका उम्मेदवार छनोट गरेका छन् । कांग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुंग्याएको हो ।    कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बना...

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको सङ्कल्प, नगर्ने काम नभन्ने (सङ्कल्प–पत्रको पूर्ण पाठ सहित) 

३ बर्ष अगाडि

‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ भनेको हो ।    पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहा...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

३ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...

पुरा पढ्नुहोस्

महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार चयनमा एमालेको सुझबुझपूर्ण निर्णयले गठबन्धलाई दवाब

३ बर्ष अगाडि

नेकपा (एमाले) ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।    पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उ...

पुरा पढ्नुहोस्

नेपालगञ्जमा भत्कियो गठबन्धन, एक्लै चुनाव लड्ने माओवादीको घोषणा 

३ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।   सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो ।   नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...

पुरा पढ्नुहोस्

जुन चिन्हमा उठ्यो जनप्रतिनिधि त्यही दलको हुन्छः निर्वाचन आयोग 

३ बर्ष अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पारेका छन् ।     शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्...

पुरा पढ्नुहोस्

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अघि बढाउँछः नेता सिंह 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् ।    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वस...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनमा गठबन्धनको सिट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि 

३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।    अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार...

पुरा पढ्नुहोस्