Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

चुनावमा भागबण्डाबारे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

३ बर्ष अगाडि

सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।   आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...

पुरा पढ्नुहोस्

६ महानगरमा उम्मेदवार : सत्ता गठबन्धनभित्र किचलो, यस्तो छ एमालेको सिफारिस

३ बर्ष अगाडि

आसन्न स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेलको तयारी धमाधम भइरहे पनि महानगरपालिकाहरुको बाँडफाँट भने पेचिलो बन्दै गएको छ ।    सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी छन् । तर, उनीहरुबीच महानगरको भागबण्डामा भने किचलो...

पुरा पढ्नुहोस्

एमालेले जितेका ठाउँमा हाम्रो हक लाग्छः नेपाल 

३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।   शनिबार पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमालेले जितेको स्थानमा आफ...

पुरा पढ्नुहोस्

आगामी चुनाव जित्नैपर्ने बाध्यता छः प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता आफूसँग रहेको बताएका छन् ।   नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।    उनले आगामी चिर्...

पुरा पढ्नुहोस्

स्थानीय चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छः महत 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।   यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ ।    शनिबार पार्टी केन्द्र...

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

३ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...

पुरा पढ्नुहोस्

निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्म : प्रचण्ड

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।   भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...

पुरा पढ्नुहोस्

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

३ बर्ष अगाडि

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।   बैठकले पार्टी आवद्ध...

पुरा पढ्नुहोस्

सबै पालिकामा प्रतिनिधि पठाउने कांग्रेसको निर्णय 

३ बर्ष अगाडि

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ ।    शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको हो ।   ने...

पुरा पढ्नुहोस्

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध जनता एकजुट हुँदै छन्ः प्रचण्ड 

३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन् ।    शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष दाहा...

पुरा पढ्नुहोस्