Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

वर्षौंसम्म किन बन्दैनन् राष्ट्रिय गौरवका आयोजना ? यस्तो छ सरकारको अध्ययन

३ बर्ष अगाडि

आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ ।   आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छ...

पुरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे प्रगति विवरण, १८ वर्षमाथिलाई बुस्टर डोज दिइने 

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । उक्त कार्यविवरण सार्वजनिक गर्ने क्रममा उनले स्वास्थ्य मन्त्रालयको भावी योजनाबारे पनि जानकारी दिएका छन् ।      उनले आज आफूले म...

पुरा पढ्नुहोस्

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउँछ : केपी ओली 

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।     पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वा...

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचन २०७९:  'इगेल आई' बाटै निगरानी र प्रमाण जुटाउने आयोगको योजना 

३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न  गर्न  मतदान  गर्ने  गोप्य  स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय  निर्वाचन  घोषणा  भ...

पुरा पढ्नुहोस्

काठमाडौंकै दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खननविरुद्ध स्थानीय, सञ्चालकले ‘सेटिङ’ मा रोकेनन् दोहन

३ बर्ष अगाडि

देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ ।    यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...

पुरा पढ्नुहोस्

सशस्त्रमा एआईजी पद नहुँदा साढे ३ वर्षअघि नै घर गए दुई डीआईजी

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।    उनीहरु दुबैलाई स‌ँगठनले औपचारिक बिदाई गर्ने वा पछि गर्ने निर्णय हुन् सकेको छैन् ।&...

पुरा पढ्नुहोस्

राप्रपा छाडेका कमल थापाको पार्टी नफुटाउने त्यो कसम.. 

३ बर्ष अगाडि

गत वर्षको २४ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा हुँदै थियो । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको त्यो कार्यक्रममा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले गीता छोएर अब कहिल्यै पार्टी नफुटाउने कसम खाए ।     उनले कसम खानुको कारण थियो,...

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...

पुरा पढ्नुहोस्

३० वैशाखमा स्थानीय निर्वाचन 

३ बर्ष अगाडि

सरकारले २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकमा उक्त निर्णय भएको हो ।   आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन देशभर एकै चरण...

पुरा पढ्नुहोस्

एमसीसीबारे संसदीय समितिको यस्तो छ भनाइ

३ बर्ष अगाडि

नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् ।     नेता रावलले राष्ट्रको स्वाधीनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधान...

पुरा पढ्नुहोस्