Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

पुँजीबजारबारे अर्थमन्त्री, नेप्से, धितोपत्र प्रमुखबीच छलफल, दिए यस्तो निर्देशन

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।    बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विष...

पुरा पढ्नुहोस्

सम्झौता पारित गर्ने अधिकार सधैं नेपाललाई थियो : एमसीसी

३ बर्ष अगाडि

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।    मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...

पुरा पढ्नुहोस्

‘डोनाल्ड ट्रम्पले ओलीलाई ‘ट्रयाप’ मा पारेर चीनको बिरोधमा प्रयोग गर्न खोजे’

३ बर्ष अगाडि

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रयापमा पारेर नेपाललाई चीन बिरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेका आरोेप लगाएका छन् ।       मंगलबार एकीकृत समाजवादीले...

पुरा पढ्नुहोस्

ओलीलाई पदच्यूत र पार्टी विभाजन गर्न एमसीसी प्रयोग : एमाले (वक्तव्यसहित)

३ बर्ष अगाडि

नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ ।    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...

पुरा पढ्नुहोस्

सेनाका यी २९ अधिकारी जाँदै छन् हिमाल सफाइ अभियानमा

३ बर्ष अगाडि

नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो ।     सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...

पुरा पढ्नुहोस्

संसदमा दर्ता भएको अढाइ वर्षपछि यसरी पारित भयो एमसीसी, यस्तो छ अमेरिकाको प्रतिक्रिया

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लामो बहसपछि अन्ततः  प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो ।   प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल स...

पुरा पढ्नुहोस्

बहुमत संसद सदस्यबाट एमसीसीकाे पक्षमा मतदान

३ बर्ष अगाडि

नेपाल सरकार र  संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  मा टेवल भएकाे  सम्झाैताका पक्षमा स‌सदका बहुमत सदस्यले मतदान गरेका छन् ।    अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...

पुरा पढ्नुहोस्

एमसीसी सम्झौता संसदबाट पारित गर्ने यस्तो छ प्रक्रिया

३ बर्ष अगाडि

सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् ।   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी सम्झौताला...

पुरा पढ्नुहोस्

आजै एमसीसी पारित गर्ने गठबन्धनको सहमति, के हो व्याख्यात्मक टिप्पणी ?

३ बर्ष अगाडि

सत्तारूढ गठबन्धनका दलहरुबीच अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै पारित गर्ने सहमति भएको छ ।   आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।    प्रतिनिधि सभाका दुइटा...

पुरा पढ्नुहोस्

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् ।   जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज काठमाडौं...

पुरा पढ्नुहोस्