Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

जेठ पहिलो साता एकै चरणमा स्थानीय तहको चुनाव : प्रधानमन्त्री देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ पहिलो साता गर्ने बताएका छन् । उनले एकै चरणमा स्थानीय तहको चुनाव गरिने पनि बताएका छन् ।    नेपाली कांग्रेसको वाग्मती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई सोमबार भेट्ने क्रममा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचन हुने...

पुरा पढ्नुहोस्

धराशायी भएका व्यापारीलाई सरकारले राहत प्याकेज दिनुपर्छ : नरेश कटुवाल (अन्तर्वार्ता)

३ बर्ष अगाडि

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्रीसँग प्रचण्डको भर्चुअल वार्ता, विगतको सहमति पालनामा छलफल

३ बर्ष अगाडि

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्चुअल वार्ता भएको छ । शनिबार भएको भिडियो कुराकानीमा नेता सङले माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।    चीनका विदेशमन्त्री तहका नेता सङ...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा जानेमाथिको ठगी रोक्न सरकारद्वारा नयाँ सेवा सुरु

३ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् ।    कल...

पुरा पढ्नुहोस्

केशर महल निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं : शिक्षामन्त्री पौडेल

३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।   आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन् । उनले विभिन्न...

पुरा पढ्नुहोस्

प्रहरी ऐन र नियमावलीका यी बुँदाहरुमा हुँदै छ संशोधन

३ बर्ष अगाडि

सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ऐन र नियमावली संशोधनका लागि कार्यदल गठन गरेसँगै प्रहरी प्रधान कार्यालयले पनि कार्यदललाई सुझाव दिन उपसमिति गठन गरेको छ ।    गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन नियम...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका एआईजी केसीको आइजीपी बन्ने चाहना तुहिन लागेको हो ?

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) मा नियमित अवकाश र बढुवा भएमा हालका एआईजी पुष्पराम केसी वरियताका आधारमा चैतपछि २१ दिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ । यदि सरकारले केही भाजो नहालेमा उनले २८ चैत्र २०७८ देखि १९ वैशाख २०७९ सम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।    तर, सरका...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका ‘नबोब’ बने वामदेव गौतम 

३ बर्ष अगाडि

माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ ।        उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...

पुरा पढ्नुहोस्

टाटा समूहले सात दशकपछि यसरी पायो एयर इन्डियाको स्वामित्व

३ बर्ष अगाडि

  करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो ।    कुनै समय टाटा समूहले नै सुरुवात गरेक...

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

३ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् ।     शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका ह...

पुरा पढ्नुहोस्