Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

विजय र संगमको मृत्यु दुर्घटना कि हत्या? अनुसन्धानगर्दै नवलपुर प्रहरी 

४ बर्ष अगाडि

नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछ...

पुरा पढ्नुहोस्

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, माइतीघरमा बिरोध प्रर्दशन

४ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनका साथमा भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष वीणा नरवणे र अन्य चारजनाका साथ नेपाल आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमा नेचुङमा सशस्त्रको बीओपी

४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।  वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्तरूपमा शिलन्यास गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खना...

पुरा पढ्नुहोस्

सेनाध्यक्ष आउनु अघिल्लो साँझ भारतले दियो एक अर्व रुपैयाँ 

४ बर्ष अगाडि

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ।   भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...

पुरा पढ्नुहोस्

Flash News: र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरीलाई अन्तरिम आदेश 

४ बर्ष अगाडि

उच्च अदालत पाटनले र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...

पुरा पढ्नुहोस्

प्रहरीले पक्रनु अघि नै अदालतको शरणमा र्‍यापर भिटेन

४ बर्ष अगाडि

र्‍यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका छन् । भिटेन उपनामले चिनिने र्‍यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधा...

पुरा पढ्नुहोस्

रोग निको हुने भन्दै युवा फसाउदैं गरेका ओरियन्सका तीन एजेन्ट म्याग्दीमा पक्राउ

४ बर्ष अगाडि

प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहे...

पुरा पढ्नुहोस्

महामारीमा फौजको मनोबल बढाउदैं महानिरीक्षक खनाल

४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...

पुरा पढ्नुहोस्

काठमाडौं अझै मध्यमाञ्चलको मुख्यालय !

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका यतिबेला निशुुल्क भोजन अभियान रोकेर आफ्नो बहादुरी प्रर्दशन गरिरहेको छ । त्यो भन्दा ठुलो बहादुरी त उसले आफ्नो आधिकारी वेब साइटमा काठमाडौंको परिचय दिँदा देखाएको छ ।  महानगरपालिकाको आधिकारी वेब साइटमा काठमाडौंको जानकारी दिँदै उसले काठमाडौं संघिय लोकतान्त्रिक गणतन्त्र नेपालक...

पुरा पढ्नुहोस्

क्रिकेटका सट्टाबाज जसले ५० लाख ठगे , भारतीय आधार कार्ड सहित पक्राउ

४ बर्ष अगाडि

प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा  दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...

पुरा पढ्नुहोस्