Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

४ बर्ष अगाडि

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो ।  मह...

पुरा पढ्नुहोस्

नाकाबन्दीमा ‘तस्करको स्वर्ग’ बनेको पर्साको ठोरीमा सशस्त्रका ३ बोर्डर आउट पोष्ट

४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोषित नाकाबन्दीपछि एकाएक चर्चामा आएको थियो । ‘तस्करको स्वर्ग’ मानिएको यो क्षेत्रमा रहेको आठ किलोमिटर सीमा क्षेत्रमा अब सश...

पुरा पढ्नुहोस्

लामो मित्रतालाई क्षणभरमै चकनाचुर बनाउने मोबाइलको त्यो सन्देश, जहाँ श्रीमती नै श्रीमान हत्याको मतियार बनिन्

४ बर्ष अगाडि

हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो ।    तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...

पुरा पढ्नुहोस्

यी निष्ठुरी आमा जसले दुई नवजात शिशुको हत्या गरेर फोहरसँगै फालिन

४ बर्ष अगाडि

दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ ।  एलिसा एनी डेवावल, ३२ लाई बिहीबार सन् २०१७ र २०१८ मा आफुले जन्म दिएका दुई नवजात शिशुको हत्या गरेको आरोपमा स्थानिय अदालतले...

पुरा पढ्नुहोस्

शिवपुरीमा मानार्थ महारथी नरवणेले सुनाए कार्यक्षेत्रको अनुभव, भने समय सापेक्ष नै सफलताको सुत्र

४ बर्ष अगाडि

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले तालिमरत शिक्ष...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको औपचारिक भेट, परम्परा र सम्बन्धका बिषयमा चर्चा

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता...

पुरा पढ्नुहोस्

न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डालाई प्रधानमन्त्री ओली पठाए बधाई सन्देश

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।   प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् ।   सन्देशमा प्रधानमन्त्री ओली...

पुरा पढ्नुहोस्

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ 

४ बर्ष अगाडि

मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख  इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जै...

पुरा पढ्नुहोस्

भारतीय सेनालाई ‘मेड इन नेपाल’ एकलाख थान मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको मूर्ती उपहार 

४ बर्ष अगाडि

नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार जंगी अड्डामा हस्तानान्तरण गरेका हुन् । यस्तै भारतले नेपाल भा...

पुरा पढ्नुहोस्

अपराध महाशाखाको २४ घण्टाका चार काम, हत्या, बलात्कार, ठगी र लागूऔषधका कारोबारी फन्दामा

४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ ।  उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्ता जघन्य अपराधका आरोपीलाई प्रमाण सहित कानूनी कठघरामा उभ्याएको हो ।  महाशाखाको टोली कोभिड–१९ को महामारीक...

पुरा पढ्नुहोस्