Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अमेरिकी हतियार र बन्दोबस्तीका सामाग्री सहित विप्लवका सेक्सन कमाण्डर पक्राउ

४ बर्ष अगाडि

प्रहरीले तीन राउण्ड गोली लोड भएको अमेरिकी पेस्तोल सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेक्सन कमाण्डरलाई मोरङबाट पक्राउ गरेको छ ।  बन्दोबस्तीका सामाग्री सहित हिँडेका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका...

पुरा पढ्नुहोस्

जनप्रिय राजा वीरेन्द्रको दरबार जनताका लागि खुला 

४ बर्ष अगाडि

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...

पुरा पढ्नुहोस्

बिस्तृत शान्ति सम्झौताका १४ वर्ष पुरा, संक्रमणकालिन न्याय प्रक्रिया अघि बढेन

४ बर्ष अगाडि

नेपालको १० बर्षे सशस्त्र द्वन्द औपचारिक रुपमा अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १४ बर्ष पुरा भएको छ ।  यस अवधिमा विस्तृत शान्ति सम्झौतामा उल्लेखित माओवादी लडाकुको नेपाली सेनामा समायोजन, हतियार ब्यवस्थापन तथा संविधान निर्माण जस्ता राजनीतिक कार्यभार पुरा भएका छन्।  तर...

पुरा पढ्नुहोस्

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

४ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...

पुरा पढ्नुहोस्

एउटा नेकपाको विवाद उत्कर्षमा, अर्को सैन्य तालिम गराउदैं

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भने सैन्य तालिम गराइरहेको उ निकट अनलाइनहरुले दाबी गरेका छन् ।  विप्लव समुहका आन्तरिक खबर सम्प्र...

पुरा पढ्नुहोस्

संघियता र गणतन्त्र समाप्त गर्न कम्युनिष्ट र दरबारियाहरु एउटै कित्तामा उभिएः उपेन्द्र यादव

४ बर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र विरुद्ध कम्युनिष्ट र दरबारिया  एउटै कित्तामा उभिएर जनताको अधिकारलाई समाप्त पार्ने षडयन्त्रमा लागेको बताएका छन् । सप्तरीको राजविराजमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस्

महान्याधीवक्ता र महानिरीक्षकको १२ बुँदे निर्देशन, पालना नगरे कारबाहीको डण्डा

४ बर्ष अगाडि

प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...

पुरा पढ्नुहोस्

आर्थिक कुटनीतिमै अडकिए पूर्व अर्थमन्त्री खतिवडा

४ बर्ष अगाडि

संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन्  ।   उनले एसियाली विकास बैंकम...

पुरा पढ्नुहोस्

किमथाङकाबाट कोशी राजमार्गले चीन र भारत जोड्ने प्रधानमन्त्रीको घोषणा

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङका नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकआपसमा जोडिने बताएका छन् ।  प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट  अनुगमन  गरेका थिए । उक्त मार्ग चीन, भारत र नेपालल...

पुरा पढ्नुहोस्

एकाबिहानै बालुवाटार हेलिकोप्टर बोलाएर प्रधानमन्त्री चिनियाँ सीमा–नाका किमाथाङका किन गए?

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै चीनसँगको सीमा–नाका किमाथाङकालागि हिंडेका छन् । प्रधानमन्त्री ओलीलाई लिन बिहानै एमआइ–१७ हेलिकोप्टर बालुवाटार पुगेको थियो ।  बालुवाटारबाट प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी,...

पुरा पढ्नुहोस्