Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपालमा लगानी गर्न पाकिस्तानका व्यवसायीलाई राजदूत अधिकारीको आग्रह

३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गुजराँवाला चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका पदाधिकारीसँग भेटघाट गरेका छन् । चेम्बरका अध्यक्ष अशरफ मुगलसँगको भेटघाटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ ।    भेटमा राजदूत अधिकारीले...

पुरा पढ्नुहोस्

भारतीय सेनामा नेपाली निर्भरता हटाउँदै भारत, महिला सैनिक भर्ना रोकियो

३ बर्ष अगाडि

भारतीय सेनामा नेपालीमाथिको निर्भरता हटाउने रणनीतिअनुसार भारतले नेपालीको साटो नेपाली मूलका भारतीयलाई प्राथमिकता दिने भएको छ । भारतीय सेनामा नेपाली महिलालाई भर्ना गर्ने यसअघिको निर्णय पनि भारतले सच्याएको छ ।    भारतले केही दिनअघि गरेको सूचनामा नेपाली महिलाहरुलाई पनि भारतीय सेनामा भर्ना...

पुरा पढ्नुहोस्

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन्  । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।      उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...

पुरा पढ्नुहोस्

स्वीस सरकारको सहयोगका लागि एमालेले दियो  धन्यवाद

३ बर्ष अगाडि

नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ ।    एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद...

पुरा पढ्नुहोस्

नेपाल अब मध्यमस्तरको विकासशील देश, पुरा भयो मापदण्ड   

३ बर्ष अगाडि

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ ।    उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...

पुरा पढ्नुहोस्

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित

३ बर्ष अगाडि

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो ।    वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...

पुरा पढ्नुहोस्

हिन्दू मन्दिर नभत्काउन पाकिस्तानको सर्वोच्च अदालतको आदेश

३ बर्ष अगाडि

पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।    प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...

पुरा पढ्नुहोस्

जासुसको आरोपमा भारतमा एक चिनियाँ नागरिक पक्राउ

३ बर्ष अगाडि

भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् ।   ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ ।   उनको साथबाट चिनिय...

पुरा पढ्नुहोस्

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

३ बर्ष अगाडि

भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।        प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...

पुरा पढ्नुहोस्

निम्न र मध्यम आय भएका ९२ देशलाई ५० करोड डोज खोप दिने अमेरिकाको घोषणा

३ बर्ष अगाडि

अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ ।    अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...

पुरा पढ्नुहोस्