Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

३ बर्ष अगाडि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ ।      एनआरएनए निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधि...

पुरा पढ्नुहोस्

साहित्यकार तारानाथ शर्माको  निधन

३ बर्ष अगाडि

वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ ।      आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...

पुरा पढ्नुहोस्

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको शुभारम्भ

३ बर्ष अगाडि

कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ ।      सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ ।      कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...

पुरा पढ्नुहोस्

नेपाल चिनाउन ‘भेषभुषा डटकम’ काे सञ्चालन

३ बर्ष अगाडि

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ ।      सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ...

पुरा पढ्नुहोस्

नेपाली सेनाले ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने

३ बर्ष अगाडि

नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ ।     नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...

पुरा पढ्नुहोस्

आइभीएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

३ बर्ष अगाडि

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभीएफ से...

पुरा पढ्नुहोस्

वीरगञ्जमा कांग्रेसको निर्वाचन लक्षित ‘समुदाय संवाद’ कार्यक्रम

३ बर्ष अगाडि

नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो ।   शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा...

पुरा पढ्नुहोस्

नेपाली दूतावासबाट मलेसियामा विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’

३ बर्ष अगाडि

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावासले जनाएको छ ।   ...

पुरा पढ्नुहोस्

वर्षौंसम्म किन बन्दैनन् राष्ट्रिय गौरवका आयोजना ? यस्तो छ सरकारको अध्ययन

३ बर्ष अगाडि

आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ ।   आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छ...

पुरा पढ्नुहोस्

कोरोना फेरि बढेपछि दक्षिण कोरियामा नेपालबाट श्रमिक लैजान रोक

३ बर्ष अगाडि

दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो ।    कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...

पुरा पढ्नुहोस्