Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नागरिकको पहुँचमा खोप पु-याउन कार्ड अनिवार्य गरेका हौँ : स्वास्थ्य मन्त्रालय

३ बर्ष अगाडि

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...

पुरा पढ्नुहोस्

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।    गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहस...

पुरा पढ्नुहोस्

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

३ बर्ष अगाडि

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।      शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...

पुरा पढ्नुहोस्

म्याग्दीमा मापदण्डविपरित नदी उत्खननमा अख्तियारको चासो

३ बर्ष अगाडि

म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ ।      म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिए...

पुरा पढ्नुहोस्

स्वास्थ्य सतर्कता अपनाएकाले कोरोना संक्रमण घट्दै छ : स्वास्थ्य मन्त्रालय 

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी...

पुरा पढ्नुहोस्

महासंघद्वारा वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन 

३ बर्ष अगाडि

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।      शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी के...

पुरा पढ्नुहोस्

रेल ल्याएको डेढ वर्षपछि चलाउने तयारी, ७० देखि तीन सयसम्म भाडा

३ बर्ष अगाडि

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।    ‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–क...

पुरा पढ्नुहोस्

खेलकुदमन्त्रीद्वारा राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र अस्वीकार

३ बर्ष अगाडि

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् ।     बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन...

पुरा पढ्नुहोस्

मधेसमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

३ बर्ष अगाडि

कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।      यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...

पुरा पढ्नुहोस्

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै क्रान्तिकारीले गर्यो विरोध प्रदर्शन

३ बर्ष अगाडि

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ ।      बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रद...

पुरा पढ्नुहोस्