Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सेनाका यी अधिकारी भए एनडीसीका लागि छनोट

३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले विभिन्न देशहरुमा सन् २०२२/२०२३ मा संचालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी) वा सो सरहको तालिमका लागि  रथी तथा अधिकृतहरुको मर्यादाक्रम अनुसार नतिजा प्रकाशन गरेको छ ।     नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्स...

पुरा पढ्नुहोस्

रुपन्देहीबाट ८६ लाख बराबरको अवैध सामान बरामद 

३ बर्ष अगाडि

रुपन्देही प्रहरीले  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।     जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवै...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ३ एआईजी थप्ने सरकारको निर्णय

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ।   बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ...

पुरा पढ्नुहोस्

प्रहरी निरीक्षक खड्का र प्रहरी नायव निरीक्षक चौधरी बने प्रदेश १ का सर्वोत्कृष्ट प्रहरी

३ बर्ष अगाडि

प्रहरी निरीक्षक अनमोल खड्का र प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी प्रदेश १ प्रहरीतर्फ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।     प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...

पुरा पढ्नुहोस्

धरानको जंगलमा झोलाभित्र भेटियो टुक्रा टुक्रा पारिएको शव 

३ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ ।     उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा  टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...

पुरा पढ्नुहोस्

फेसबुकमा नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा १ पक्राउ

३ बर्ष अगाडि

विदेशमा रहेकी नेपाली युवतीको फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।      समाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने २५ वर्षीय एलिस भ...

पुरा पढ्नुहोस्

सर्वसाधारणलाई प्य्राङ्कका नाममा हैरान पार्ने सेडाई पक्राउ 

३ बर्ष अगाडि

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टाको नाममा प्य्राङ्क गर्ने १ जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।     ख्यालठट्टाको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका ४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेड...

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमै उत्कृष्ट भए सिन्धुपाल्चोक प्रहरी र रातोमाटे गण

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र शसस्त्र प्रहरी गण रातोमाटे वाग्मती प्रदेशमै उत्कृष्ट घोषित भएका छन् ।     २०७८ को श्रावणदेखि पुस महिनाको कार्यसम्पादन मुल्यांकनका आधारमा उक्त घोषणा गरिएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहका कार्यालयहरुका प्रमुखबीच...

पुरा पढ्नुहोस्

ललितपुरमा दुर्घटना गरेर फरार भारतीय पक्राउ 

३ बर्ष अगाडि

ललितपुरमा दुर्घटना गरी फरार भारतीय नागरिकलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।     ललितपुरको धोबिघाटस्थित सडकखण्डमा सोमबार राति ९ बजेतिर सवारी दुर्घटना गरी फरार भएका भारत बिहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई प्रहरीले बीआर ०५ एएन ५९२० नम्बरको कारसहित नियन्त्रणम...

पुरा पढ्नुहोस्

युरेनियम बरामद घटनामा ललितपुर कांग्रेसका नेता महत समेत समातिए 

३ बर्ष अगाडि

प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।    नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का...

पुरा पढ्नुहोस्