Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ सहित ८० जना भक्तपुरबाट पक्राउ

३ बर्ष अगाडि

भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् ।     अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

३ बर्ष अगाडि

उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालि...

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

३ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...

पुरा पढ्नुहोस्

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा ललितपुरबाट १ पक्राउ

३ बर्ष अगाडि

ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।     अम...

पुरा पढ्नुहोस्

अखाद्य वस्तु उत्पादन र बिक्री गर्ने ललितपुरका २ कम्पनी स्पर्श र श्रीतारा फुड्स सिल

३ बर्ष अगाडि

अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने २ कम्पनीलाई प्रहरीले सिल गरेको छ ।     सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका १ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखटमा संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी...

पुरा पढ्नुहोस्

कहाँ हराए यी १२ प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ ।    सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक,...

पुरा पढ्नुहोस्

बलम्बुको खोलामा भेटियो १४ वर्षीय किशोरको शव

३ बर्ष अगाडि

काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ ।    मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...

पुरा पढ्नुहोस्

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

३ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...

पुरा पढ्नुहोस्

चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार राति नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।    पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ । थप अनुसन...

पुरा पढ्नुहोस्

प्रहरीद्वारा तल्कालै नक्कली लाइसेन्स चेकजाँच प्रणालीको सञ्चालन

३ बर्ष अगाडि

ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्स चेकजाँच गर्ने प्रणालीको सञ्चालन गरेको छ ।     आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेक...

पुरा पढ्नुहोस्