Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

वैदेशिक रोजगारमा ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

३ बर्ष अगाडि

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।      नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाेली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद ध...

पुरा पढ्नुहोस्

बाग्मती प्रदेश प्रहरीले खोल्यो सेनाले दिएको हतियारका बाकस 

३ बर्ष अगाडि

नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ ।      नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सीमिति प्रहरीलाई जानकारी गराएको...

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...

पुरा पढ्नुहोस्

ग्रिनलाईनका सञ्चालकलाई मिटरब्याजका लागि नेपाल प्रहरीका पूर्व एसएसपीसहितले यातना दिएको गोरखापत्रको खुलासा 

३ बर्ष अगाडि

काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो ।    उनीहरुकै तन...

पुरा पढ्नुहोस्

वैदेशिक रोजगार विभागमै ब्यूरोले खटायो डीएसपी मल्लको कमाण्डमा विशेष टोली

३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ ।      ब्यूरोका प्रम...

पुरा पढ्नुहोस्

युरेनियमको 'डिल' गर्दागर्दै बौद्धको हयात होटलबाट ८ जना पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित ८ जनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको...

पुरा पढ्नुहोस्

इन्स्पेक्टर भुपेन्द्र गिरी यसकारण बने सर्लाहीकै उत्कृष्ट प्रहरी 

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई माघ महिनाका लागि जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।    जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले सोमबार मधेश प्रदेश दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भएर ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत गिरी...

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीद्वारा २४ वटा पुरातात्विक सामग्री विभागलाई जिम्मा

३ बर्ष अगाडि

भक्तपुर प्रहरीले लामो समयदेखि महानगरीय प्रहरी परिसर भक्तपुरमा सुरक्षित राखिएका २४ वटा मूर्ति एवं समान पुरातत्व विभागलाई जिम्मा लगाएको छ ।     लामो समयदेखि भक्तपुर जिल्लाको विभिन्न स्थानबाट फेला पारेको २४ वटा मूर्ति आज प्रहरीले पुरातत्व विभागलाई जिम्मा लगाएको प्रहरी जनाएकाे छ ।&nbs...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी कमलप्रसाद तिउसीना

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।  यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि रिक्त रहेको प्रवक्तामा तिउसीनालाई जिम्मेवारी दिइएको हो । ...

पुरा पढ्नुहोस्

बैंकिङ कसुरमा फरार एमएम कन्स्ट्रक्सनका गुरुङसहित दुई पक्राउ

३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।    तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...

पुरा पढ्नुहोस्