
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ गरेका छन् ।...
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमार गिरीका परिवारलाई उनकै ब्याचीले आर्थिक सहयोग गरेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा १५ माघमा मृत्यु भएको थियो । मध्य क्षेत्रिय तालिम केन्द्र भरतपुरको १९१ टोलीका ब्याच...
पुरा पढ्नुहोस्डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाग्लुङस्थित बाग्लुङ नगरपालिका–६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...
पुरा पढ्नुहोस्सरकारले स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकै चरणमा गर्ने घोषणा गरेपछि सुरक्षा निकायहरु पनि योजना तयार पार्न लागेका छन् । विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विशेष अधिकारी नै तोकेर बजेट, उपकरण, हातहतियार, सवारीसाधन लगायत विषयमा योजना बनाउन थालेका हुन् । न...
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो । यी तीनै जिल्लामा रहेका एसपीत्र...
पुरा पढ्नुहोस्नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय प्र...
पुरा पढ्नुहोस्बाँके जिल्लामा लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागू औषधविरुद्ध अभियान नै सञ्चालन गरेको छ । अभियानअन्तर्गत दैनिकजसो लागूऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार अभ...
पुरा पढ्नुहोस्आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । बौद्ध क्षेत्रमा बसेर उनले लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–६ कुशल ब्यांकेट अगाडि दुईजना...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit