Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सशस्त्रमा डीएसपी बढुवाका लागि आवेदन माग र म्याद थप (सच्चाईएको)

३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो ।     सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...

पुरा पढ्नुहोस्

झापामा मोबाइल बिगारेको आरोपमा श्रीमतीको हत्या 

३ बर्ष अगाडि

झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...

पुरा पढ्नुहोस्

मोरङमा ७० वर्षीया आमाको हत्याको आरोपमा छोरा पक्राउ

३ बर्ष अगाडि

आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा मोरङबाट १ जना पक्राउ परेका छन् ।     मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

पुरा पढ्नुहोस्

क्रिप्टो र भर्चुअल नेटवर्किङमा कडाइ गर्दै प्रहरी, संलग्नको सूचना दिन सीआईबीको आग्रह

३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो करेन्सी कारोबार तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको सूचना दिन आग्रह गरेको छ ।   ब्युरोले आइतबार सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध...

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने एसपी जिसीसहित प्रहरी अधिकारी पुरस्कृत

३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो ।    पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...

पुरा पढ्नुहोस्

क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारवाहीः सीआईबी 

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ ।    ब्युरोले आईतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले...

पुरा पढ्नुहोस्

प्रहरीका १० डीएसपीको काज सरुवा, दुई वृत्त र तीन जिल्लाका प्रमुख फेरिए 

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ ।    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबा...

पुरा पढ्नुहोस्

प्रहरीद्वारा सवारी चालक उन्नत तालिम सञ्चालन

३ बर्ष अगाडि

प्रहरीले आइतबारदेखि सवारी चलाक उन्नत तालिम सञ्चालन गरेको छ ।     राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षणमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक उन्नत तालिम सञ्चालन गरेको हो ।     प्रहरी उपरीक्षक दिनेश केसीले उक्त...

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा हत्या आरोपितदेखि कुख्यात ठगसम्म पक्राउ, ५९ लाख राजस्व संकलन

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले माघ महिनाभर ५९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार माघको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो ।    प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ४२ लाख ९६ हजार संकलन गरेको छ । किराना सा...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

३ बर्ष अगाडि

प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।    ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ ।   राहदानी नम्बर इजे०२४८१३१ बा...

पुरा पढ्नुहोस्