
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीका अनुसार शुक्रबार १ किलो १६५ ग्राम...
पुरा पढ्नुहोस्नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ । सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । &...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक प...
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीको भर्ना प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । मधेस प्रदेश सरकारले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले यस्तो आदेश भएको हो । मधेस प्रदेशको तर्फबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी प्रहरी भर्नाको विज्ञापन...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि आज सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र सम्भाव्य उम्मेदवारलाई सम्बन्धित कागजपत्र बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । सशस्त्रको बढुवा समितिले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी से...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit