Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा, बुधबार सुनुवाइ

३ बर्ष अगाडि

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।    आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...

पुरा पढ्नुहोस्

प्रहरीमा आपराधिक तत्वसँग साँठगाँठ हटाउँछु, कर्मचारीको जवाफदेहिता बढाउँछु : आईजीपी सिंह

३ बर्ष अगाडि

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको सरुवा बढुवाका लागि मापदण्ड बनाई लागू गर्नेछु : आईजीपी अर्याल

३ बर्ष अगाडि

सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् ।    आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...

पुरा पढ्नुहोस्

परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक चयन : गृहसचिव

३ बर्ष अगाडि

गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।    सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गर्द...

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्ममा प्रधानसेनापति शर्माको निरीक्षण

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।   ...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न

३ बर्ष अगाडि

आइतबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेका दुई सुरक्षा संगठनका महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् ।    नेपाल प्रहरीका नवनियुक्त आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका हुन् । गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्...

पुरा पढ्नुहोस्

किन रोकियो सशस्त्रमा आईजीपी नियुक्ति ?

३ बर्ष अगाडि

देशका दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सोमबारदेखि नेतृत्व अवकाशमा जाँदै छन् । त्यसैले सरकारले दुवै संगठनमा आईजीपी नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बोलाए पनि नेपाल प्रहरीको मात्र चयन भयो ।    सशस्त्र प्रहरीमा भने आईजीपी चयन नगरी बैठक सकिएको छ । सशस्त्रका आईजीपी...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा ३२ वर्षे ‘च्याप्टर क्लोज’, आईजीपीमा राजु अर्याल नियुक्त

३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याललाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा भएकाे निर्णय केही समयलाई बाहिर ल्याइएकाे थिएन् । अहिले आजकै मितिमा नियुक्ती निर्णय भएकाे हाे ।    उनी आईज...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।    प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि मन्त्रिपरिाषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।    सोमबारदेखि दुवै सुरक्षा निकायका आईजीपीहरुले अवकाश पाउने भएकाले सरकारले नयाँ आईजीपी चयन गर्न लागेको हो । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्रका आई...

पुरा पढ्नुहोस्