Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाल–भारत सीमामा कडाइ

३ बर्ष अगाडि

स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बाँकेको नेपाल–भारत सीमाको दशगजामा कडाइ गरिएको छ ।   उक्त क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको हो । स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै...

पुरा पढ्नुहोस्

नेपाली सेनाले हटायो बस्तीमाथिको  २० हजार घनमिटरको विशाल चट्टान 

३ बर्ष अगाडि

नेपाली सेनाले दुई महिना लगाएर नुवाकोट दुप्चेश्वर गाउँपालिका, वडा नं.१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको करिब २०,००० घन मिटरको ठूलो ढुङ्गा हटाएको छ ।   सेनाले दिएको जानकारीअनुसार नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई...

पुरा पढ्नुहोस्

कैलालीको होटलमा एक युवती मृत फेला

३ बर्ष अगाडि

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला...

पुरा पढ्नुहोस्

आफ्नै बाबुको हत्याको आरोपमा एक पक्राउ 

३ बर्ष अगाडि

आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् ।   आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मादक पद...

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा काँडाघारीबाट म्यादी प्रहरी पक्राउ

३ बर्ष अगाडि

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत एक म्यादी प्रहरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा १८ वर्षीय हिमाल विष्ट छन् । बिहीबार बिष्टले कक्षा १२ को इन्ट्रान्स कार्ड लिन जानु छ भनी रिपोर्ट गरी बाहिर गए...

पुरा पढ्नुहोस्

धनुषामा ट्राफिक प्रहरीद्वारा ९ महिनामा १ करोड ४६ लाख राजस्व सङ्कलन

३ बर्ष अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा १ करोड ४६ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५०...

पुरा पढ्नुहोस्

बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

३ बर्ष अगाडि

प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् ।   सडकमा शङ्क...

पुरा पढ्नुहोस्

म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।    गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको दुई एआईजी पदका प्रतिस्पर्धीहरु

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।    प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...

पुरा पढ्नुहोस्

एआईजीमा बढुवाको लागि सशस्त्रले माग्यो आवेदन 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि आवेदन माग गरेको छ ।   बैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् ।   अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदम...

पुरा पढ्नुहोस्