Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

भनसुन र ज्युहजुर गर्नेका लागि सशस्त्र महानिरीक्षकको ढोका बन्द 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् ।    उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...

पुरा पढ्नुहोस्

राहुल गान्धीको ‘बाबु र काकाकै शैली’, गृह मन्त्रालय र सुरक्षाकर्मी तनावमा 

३ बर्ष अगाडि

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौंमा छन् । उनको यो भ्रमण निजी भनिए पनि यसको पूर्व जानकारी नहुँदा यतिबेला गृह अधिकारी र सुरक्षाकर्मी तनावमा छन् ।    झनै, राहुल आफ्ना पिता भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धी र काका सञ्जय गान्धीकै शैलीमा...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट सय ग्राम सुनसहित एक पक्राउ

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।    जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...

पुरा पढ्नुहोस्

बाँकेमा करिब एक किलो सुनसहित एक जना पक्राउ

३ बर्ष अगाडि

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु

३ बर्ष अगाडि

मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   दुर्घटना...

पुरा पढ्नुहोस्

फौजी संस्कारको बर्खिलाप जानेलाई छाडिँदैनः सशस्त्र महानिरीक्षक अर्याल

३ बर्ष अगाडि

नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् ।    अर्यालले सब...

पुरा पढ्नुहोस्

मेजर मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिनुस्का मिसनमा प्रस्थान

३ बर्ष अगाडि

नेपाली सेनाका मेजर मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जनाको शान्ति सेनाको टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) लागि प्रस्थान गरेको छ ।    उक्त टोली शनिबार यूएनको चार्टर्ड फ्लाइटमार्फत मिसन क्षेत्रमा गएको हो ।    उक्त मिस...

पुरा पढ्नुहोस्

लुटपाट र हत्यापछि फरार अभियुक्त पक्राउ 

३ बर्ष अगाडि

काठमाडौंको भगवान पाउमा बैशाख २ गते एक व्यक्तिको लुटपाट र हत्या गरी फरा अभियुक्त गोरखाबाट पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार २८ वर्षीय नरेश कुमार गौतमलाई लुटपाटपछि हत्या गरेको अभियोगमा सिन्धुली दुधौली–१ डकाहा बस्ने प्रकाश तिमल्सि...

पुरा पढ्नुहोस्

नवनियुक्त दुई महानिरीक्षकले भेटे गृहमन्त्री

३ बर्ष अगाडि

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुबै महानिरीक्षकले शुभकामना लिएका हुन् ।   भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकहरूलाई सफल का...

पुरा पढ्नुहोस्

प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य हुँदैन : महानिरीक्षक सिंह

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् ।    प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...

पुरा पढ्नुहोस्