Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सेनाले थाल्यो टिंकरमा सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी 

३ बर्ष अगाडि

नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी सुरु गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार गत ८ गतेबाट एमआई–१७ बाट कम्प्रेस र एक्जाभेटर ढुवानी सुरु गरिएको छ । निर्धारित समयमा नै निर्माण कार्य सुरु गर्ने उद्देश्यका साथमा हेभी उपकरणको ढुवानी...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ ।   उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानू...

पुरा पढ्नुहोस्

करिब साढे २ किलो सुनसहित विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...

पुरा पढ्नुहोस्

कम्पनी अपरेसन बेसमा प्रधानसेनापति शर्मा

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले बारास्थित महागढीमाई इलाकामा स्थापना गरिएको कम्पनी अपरेसन बेसको निरीक्षण गरेका छन् ।    सेनाले आसन्न स्थानीय तह निर्वाचन–२०७९ को सुरक्षामा केन्द्रित रही उक्त अपरेसन बेस निर्माण गरेको हो । बिहीबार निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले बेसको वस्तुस...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल 

३ बर्ष अगाडि

नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...

पुरा पढ्नुहोस्

शान्ति स्थापनाका लागि ८७ नेपाली सैनिकले पाए विदेशी भूमिमा सहादत

३ बर्ष अगाडि

केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो ।    केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...

पुरा पढ्नुहोस्

भक्तपुरमा पर्खालबाट हाम्फाल्दा आमाको मृत्यु, छोरा घाइते

३ बर्ष अगाडि

भक्तपुरमा आमाछोरा नै पर्खालबाट हाम्फाल्दा आमाको घटनास्थलमा मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।    मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा भाडामा बस्ने आमाछोरा बुधबार राति साढे १० बजे पर्खालबाट हाम्फालेका हुन् । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएकी ७४ वर्षी...

पुरा पढ्नुहोस्

महासेनानी ईश्वरकुमार श्रेष्ठ सहायक रथीमा बढुवा 

३ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् ।    सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।    निर्देशनालय...

पुरा पढ्नुहोस्

आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालका यी हुन् सम्झनयोग्य काम 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक क्षेत्र बैशाख १८ बाट अवकाश हुँदै छन् । उनले २२ महिना प्रहरीको नेतृत्व गरे ।   कोभिड महामारीको बीचमा नेतृत्व सम्हालेका थापा क्षेत्रीले बुधबार सञ्चारकर्मीहरुसँगको छोटो भेटघाटमा धेरै विषय समयअनुकूल नभएकाले गर्न नसकेको गुनासो पोखे । उनले माहानिरीक्षक भएपछि आफूले संगठनका सबै...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक  क्षेत्री भन्छन्– मेरो काम संगठनमा राजनीतिक हस्तक्षेप सन्तुलनमा राख्नु हो 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो भूमिका प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्नु रहेको बताए ।   बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निकै हदसम्म प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्न सफल भएको बताए ।    उनले कुनै पनि संगठन आन्तरिक र...

पुरा पढ्नुहोस्