Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

विवाहको बाजा बजाउने विषयको विवादमा कुटपिटबाट एकको मृत्यु 

३ बर्ष अगाडि

विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी एक युवकको मृत्यु भएको छ । नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।    सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगा...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा एआईजी अर्याललाई दर्ज्यानी चिन्ह प्रदान 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।&...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट विना धितो १५ लाख ऋण पाउने 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ ।   बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...

पुरा पढ्नुहोस्

चिनियाँ सीमाका केही सशस्त्र गुल्म हटाउने प्रस्ताव, गृह प्रवक्ता भन्छन् : प्रस्ताव आएको छैन

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले नेपाल–चीन सीमा क्षेत्र जोडिएका केही जिल्लाका गुल्म हटाउने प्रस्ताव गरेको छ । पाँच वटा जिल्लामा गुल्म हटाउने प्रस्तावमा चिनियाँ सीमानजिकका गुल्म पनि छन् ।    सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत र उदयपुरमा रहेको गुल्मलाई हटाउने प्रस्ताव गरिएको हो । सशस्त्र प्...

पुरा पढ्नुहोस्

कंगोको इटुरीमा सशस्त्र समूहलाई हटाउन शान्ति सैनिकको टोली सफल

३ बर्ष अगाडि

कंगोमा खटिएको नेपाली शान्ति सेनासहितको टोलीले इटुरी राज्यमा सशस्त्र समूहलाई हटाउन सफल भएको छ ।    संयुक्त राष्ट्र संघको मिसनमा संलग्न टोलीले ती क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो । यसअघि सोही क्षेत्रमा मिसनको क्रममा विद्रोहीको आक्रमणमा परी नेपाली सेनाका प्यूठ अनिल गुरुङको मृत्यु भएक...

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

३ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...

पुरा पढ्नुहोस्

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

३ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...

पुरा पढ्नुहोस्

दुई नक्कली डाक्टर पक्राउ 

३ बर्ष अगाडि

मोरङबाट चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत प्राप्त नगरेका दुई भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् ।   प्रहरीले दिएको जानकारीअनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ फिलिम हल लाइनमा श्री राम पाइल्स क...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र युटा नेशनल गार्ड प्रमुख बीच भेटवार्ता 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका यूटा नेशनल गार्डका प्रमुख एडजुटेन्ट जनरल, मेजर जनरल माइकल जे टर्ली बीच मगलवार जंगी अड्‍डामा भेटघाट भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । ...

पुरा पढ्नुहोस्