
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो । ...
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय उर्लाबारीले बुधबार १८५ राउण्ड गोली बरामद गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतमा गोली भेटिएको प्रहरीले जनाएको छ । खेत खन्ने क्रममा कालो रंगको प्लास्टिकभित्र पोका पारी माटो मुनि गाढेको अवस्थामा गोली भेटिएको हो । हातहतिया...
पुरा पढ्नुहोस्आन्दोलनरत नेकपाको दाहाल–नेपालको समूहलाई अवाञ्छित गतिविधि गरेको पाइए सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगाय...
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...
पुरा पढ्नुहोस्पोखरा महानगरपालिका–१५ टुटुंगास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएका आखेटोपहार बरामद भएको छ । चितुवाको ४ थान छाला, चितुवाका दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त प्रयोगशालाबाट माघ ९ गते र...
पुरा पढ्नुहोस्कैलालीमा प्रहरीको नियन्त्रणबाटै फरार भएका लागूऔषधका कारोबारी तीनदिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार भएका सुरेन्द्र शाहीलाई बुधबार बिहान धनगढी उपमहानगरपालीका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडि रहेको अवस्थामा फेला पारेको हो । उनी यसअघि...
पुरा पढ्नुहोस्अफ्रिकी राष्ट्र दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक हो । तर, पनि यहाँ जातीय द्वन्द्व जारी छ । द्वन्द्वकै कारण यहाँ ४ लाखभन्दा बढीले ज्यान ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । दक्षिण सुडानमा राष्ट्रपति साल्भा कीरले विपक्षी पार्ट...
पुरा पढ्नुहोस्इलाम नगरपालिका–८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजे उक्त घटना भएको हो । हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनका भाइ १८ वर्षीय प्रवीण ढकालको मृ...
पुरा पढ्नुहोस्बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...
पुरा पढ्नुहोस्काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit