Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कैलालीमा लागूऔषधसहित पक्राउ परेका आरोपी  हतकडीसहित भागे 

४ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए ।    प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...

पुरा पढ्नुहोस्

 माघ १९ मा सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने 

४ बर्ष अगाडि

देशमा निर्वाचित सरकारलाई अपदस्थगर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता लिएको १९ माघका दिन नेपाली सेनाका एकदर्जन बढि बख्तरबन्द गाडीले हातहतियार सहित चक्रपथ परिक्रमा गर्दैछन् ।  २०६१ को दिउँसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठ...

पुरा पढ्नुहोस्

कैलालीमा युवतीको सामूहिक बलात्कार, दुई पक्राउ एक फरार 

४ बर्ष अगाडि

प्रहरीले एक १८ वर्षीय किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका एकजना फरार रहेको कैलाली प्रहरीले जनाएको छ ।    प्रहरीले बलात्कार अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार रात...

पुरा पढ्नुहोस्

इलाका प्रहरी हलेसीका इन्स्पेक्टर खरेल पुरस्कृत

४ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक (इस्पेक्टर) दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत गरेको छ ।   आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै विभागीय मूल्यमान्यता आदेश...

पुरा पढ्नुहोस्

१० लाख रुपैयाँ बोकेर दुबई हिंडेका कलंकीका क्षेत्री विमानस्थलमा पक्राउ 

४ बर्ष अगाडि

महानगरीय अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डले १० लाख रुपैयाँ र १५ सय अमेरिकी डलर बोकेर दुबई हिंडेका कलंकीका आशिष खाती क्षेत्रीलाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख र...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...

पुरा पढ्नुहोस्

अपरेशन ब्ल्याक गोल्डमा पक्राउ परे सूचना विभागका कार्ड होल्डर पत्रकार

४ बर्ष अगाडि

खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए ।    राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...

पुरा पढ्नुहोस्

चार वर्षपछि खुल्यो वीरगञ्जका ९ वर्षे बालक राजन पटेलको हत्या रहस्य

४ बर्ष अगाडि

वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो ।    चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...

पुरा पढ्नुहोस्

शान्तिनगर मूलसडकमा रहेको बेबीलोन सहकारीमा चोरी

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर गेट नजिक मूल सडकस्थित बेबीलोन उपभोक्ता सहकारी संस्था लिमिटेडबाट नगद ७ लाख १० हजार रूपैयाँ बिहीबार राति चोरी भएको छ । चोरहरुले शान्तिनगर गेटको पेट्रोलपम्प नजिक रहेको सहकारी सुविधा कार्यालयकाे पछाडीको झ्यालको भेण्टिलेसनबाट भित्र छिरेर चोरी गरेको प्रहरील...

पुरा पढ्नुहोस्

२३ लाख रुपैयाँ नगद सहित खैरो हेरोइनका कारोबारी टोखाबाट पक्राउ (भिडियाेसहित)

४ बर्ष अगाडि

लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ ।    लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...

पुरा पढ्नुहोस्