Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

बझाङका युवक हत्या आरोपित तीन जना पक्राउ, कडा कारबाही गर्न कांग्रेसको माग

४ बर्ष अगाडि

नेपाली कांग्रेसले बझाङका आफ्ना कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न नेकपाका कार्यकर्तालाई कारबाही गर्नुपर्ने माग गरेको हो । सिंह नेपाल तरूण दलमा आबद्ध थिए ।    घटनामा संलग्न भएको आरोपमा छव...

पुरा पढ्नुहोस्

‘डार्क वेब’ को अखडाबाट यसरी फैलिँदै छ विश्वभर अपराध सञ्जाल (भिडियाे स्टाेरी)

४ बर्ष अगाडि

संसारभर आपराधिक कार्यका लागि डार्क वेबको प्रयोग हुँदै आएको छ । लागुपदार्थ कारोबार, ओसारपसार, मानव बेचबिखन र कालो धन जस्ता अपराधका लागि यसको प्रयोग बढिरहेको छ । नेपालमा पनि यस्ता आपराधिक क्रियाकलाप बढिरहेकाले सुरक्षा निकाय चनाखो बन्नुपर्ने सुरक्षाविद्हरुले बताएका छन् ।  इन्टरनेटका तीन भाग ह...

पुरा पढ्नुहोस्

बझाङमा विद्यालयको चुनावमा विवाद, खुँडा हानेर युवकको हत्या

४ बर्ष अगाडि

बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो ।    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा उपरथी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

४ बर्ष अगाडि

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...

पुरा पढ्नुहोस्

झापामा साढे २ करोड रूपैयाँ बराबरका ओरियन्स कम्पनीका अवैध सामाग्री बरामद   

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय झापाले भारतको चेन्नईमा मुख्य कार्यालय रहेको ओरियन्सका २२ प्रकारका उत्पादन भण्डारण गरिएको गोदाममा छापा मारेर करिब साढे दुई करोड रुपैयाँ बराबरको सामाग्री बरामद गरेको छ ।    शरिरलाई आवश्यक शक्तिवर्द्वक तत्वहरु रहेको दाबीसहित नेपाली बजारमा बेचबिखन भइरहेको ओरियन्सको...

पुरा पढ्नुहोस्

भिडियोमा भाइरल बनेका अर्जुन बलात्कार आरोपमा पक्राउ

४ बर्ष अगाडि

काठमाडौंको अनामनगरमा सामान बोक्ने रिक्सा चलाइरहेका एक युवाले पिठ्युँमा सानो बच्चालाई सर्टले बाँधेर बोकेको फोटो केही महिनाअघि रातारात भाइरल भयो । साउन १६ गते खिचिएको उक्त फोटोसँगै युट्युबमा ती युवाको कथा समेटिएका भिडियोहरु पनि बग्रेल्ती पोस्ट हुन थाले ।    ती युवा थिए, कैलालीका अर्ज...

पुरा पढ्नुहोस्

दरबारमार्गको दोहोरी साँझमा काम गर्नेको लुटपाट धन्दा !

४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–१ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोक सांगाचोकगढी नगरपालिका–२ चौतारा घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ...

पुरा पढ्नुहोस्

डोल्पामा शिकारी बिरुद्ध सेनाको विशेष कारबाही, बरामद भए २५ नाल बन्दुक 

४ बर्ष अगाडि

नेपाली सेनाले डोल्पाको माथिल्लो भेगमा हुने बन्यजन्तुको अवैध चोरी शिकारी रोक्न विशेष कारबाही संचालन गरिरहेको छ । यही कारवाहीकाक्रममा सेनाले एकसातामा २५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।    सेनाले गाउँघरमा रहेका भरुवा बन्दुकबाट निकुञ्ज क्षेत्रमा अवैध चोरी शिकारी हुने गरेको र संगठित तस्क...

पुरा पढ्नुहोस्

यी हुन् १६ डीएसपी जो एसपी बढुवा सिफारिस भए 

४ बर्ष अगाडि

नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । अघिल्लो बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।    बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंड...

पुरा पढ्नुहोस्

‘लिफ्ट’ लिँदा लुटियो अस्मिता र सम्पत्ति 

४ बर्ष अगाडि

प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...

पुरा पढ्नुहोस्