Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

डेढ महिनामा सेनाको ३६ हजार सुरक्षात्मक कारबाही

४ बर्ष अगाडि

नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो ।   सेनाले राष्ट्रिय...

पुरा पढ्नुहोस्

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक खनालले फूली लगाईदिँदै भने ‘यो जिम्मेबारी यहाँहरुकै लगनको प्रतिफल हो’ 

४ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  सोही विशेष समारोहमा स...

पुरा पढ्नुहोस्

क्यानाडा पठाइदिने भन्दै ३३ युवाबाट ९१ लाख रुपैयाँ असुल्ने पक्राउ  

४ बर्ष अगाडि

उनले भेटमा कहिले युरोपको कुनै देश त कहिले क्यानडा त कहिले अमेरिकाका बिषयमा कुरा गर्थे । उनी आफु विगत लामो समय देखी बिदेश बसेका बताउदै त्यहाँका अनेकन प्रसंगमा युवाहरुलाई भुलाउथे ।   युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने पोखरा महानगरपालिका...

पुरा पढ्नुहोस्

एक सातादेखि सम्पर्कविहीन उद्योगी अग्रवाल यसरी पक्राउ परे

४ बर्ष अगाडि

उखु किसानको भुक्तानी दिन बाँकी रहेको अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्र...

पुरा पढ्नुहोस्

गाँजाको विवादले राअविका सहायक सूचकको हत्या

४ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।    बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...

पुरा पढ्नुहोस्

प्रहरी प्रभाग बलम्बुकाे पत्र किर्ते गरी इन्स्योरेन्स दाबी

४ बर्ष अगाडि

प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् ।    सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

४ बर्ष अगाडि

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ ।    सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको  विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो ।    सैनिक जनसम्पर्क तथा सूच...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्धारा लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ

४ बर्ष अगाडि

सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक  भोटेचौर गाउँपालिका–३  घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्। एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहर...

पुरा पढ्नुहोस्

सनाखत नभएको शवले खोल्याे ‘अनर किलिङ’ को रहस्य 

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए ।  गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...

पुरा पढ्नुहोस्