Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...

पुरा पढ्नुहोस्

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

३ बर्ष अगाडि

बाग्लुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।   घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकु...

पुरा पढ्नुहोस्

प्रहरीका डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस

३ बर्ष अगाडि

हालै मात्र सरकारले थपेको नेपाल प्रहरीको एक एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ ।   गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।   अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने...

पुरा पढ्नुहोस्

जाजरकोटमा वडाध्यक्षद्वारा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

३ बर्ष अगाडि

जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् ।    वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...

पुरा पढ्नुहोस्

बाढी प्रभावित हेलम्बु र मेलम्चीमा यसरी खट्दै छन् प्रहरी चिकित्सक

३ बर्ष अगाडि

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।        प्रहरी अस्पतालका...

पुरा पढ्नुहोस्

प्रदेश २ मा ८४९ सीमास्तम्भ गायब र निरन्तर अतिक्रमण, सशस्त्रका डीआईजी निस्के अनुगमनमा

३ बर्ष अगाडि

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।   सशस्त्र प्...

पुरा पढ्नुहोस्

चारवटा गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् ।   चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।   नवलपरासी...

पुरा पढ्नुहोस्

बेपत्ता वृद्धको खोजीमा खटियो ‘रेस्क्यू र ट्रयाकर डग’ सहितको प्राविधिक टोली

३ बर्ष अगाडि

बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।   बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँस...

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा परिषद्को बैठक : हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि अत्याधुनिक सर्भिलेन्स उपकरण जडान गर्नुपर्नेमा जोड

३ बर्ष अगाडि

हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि उक्त क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा परिषद्को भर्चुअल बैठक आइतबारबाट सुरु भएको छ ।    दुई दिने वेबिनारको आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका थिए । 'नेपालको हिमाली पर्यावरण...

पुरा पढ्नुहोस्

आफ्नै खेतमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो महिलाको शव, देवर र ससुराले हत्या गरेको माइतीको आरोप

३ बर्ष अगाडि

जनकपुरमा  एक महिलाको शव आफ्नै खेतमा खोल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । गत जेठ महिनाको १९ गतेदेखि वेपत्ता २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका बारेमा खोजतलास गर्ने क्रममा प्रहरीले उक्त...

पुरा पढ्नुहोस्