
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

महानगरीय प्रहरी परिसर काठमाडौंमा पछिल्लो एक दशकमा थुप्रै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु परिवर्तन भए । कैंयौं एसपी र डीएसपीहरु फेरिए । थुप्रै इन्स्पेक्टरहरुको परिवर्तन चलिनै रह्यो । तर, त्यही कार्यालयमा एक दशकदेखि एक प्रहरी कर्मचारी कार्यरत छन् , उनी हुन् प्रहरी निरीक्षक अनिल अधिकारी । ...
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ । विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...
पुरा पढ्नुहोस्गत मंगलबार महानगरीय अपराध महाशाखालाई एउटा बेवारिसे शव फेला परेको भन्दै सूचना आयो । काठमाडौंको दक्षिणकाली मन्दिर नजिकको शौचालयमा शव भेटिएको थियो । सूचनापछि महाशाखासँगै, महानगरीय प्रहरी परिसर काठमाडौं, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा...
पुरा पढ्नुहोस्म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुध...
पुरा पढ्नुहोस्नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसबाट १३ थान ल्यापटप चोरी भएको घटना सार्वजनिक भएको छ । लिमिटेडको आयात गोदामबाट गत जेठ ०७ र ११ गते आयात भएको ५०७ पिस ल्यापटपमध्ये जेठ २० गते...
पुरा पढ्नुहोस्विभिन्न पशुपंछीको आवाज निकालेर युट्युब र टिकटकमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । मंगलबार बिहानै दक्षिणकालीस्थित प्रयोगविहिन शौचालयमा भेटिएको शव सन्तोषी सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्त...
पुरा पढ्नुहोस्विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदी...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप्ने बिषय पेचिलाे भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको पदावधि थपेकाे स्राेतहरूकाे दाबीकाे सरकारी पुष्टि हुन सकिरहेकाे छैन् । डीआईजी श्रेष्ठ हाल ७ नम्बर बाहिनीका बाहिन...
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५ठ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । काठमाडौं उपत्यकाका अधिकांश वृत्त प्रमुखहरु फेरिएका छन् । यस्तै अवधि पुगेका केही जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा डीसपी मिमबहाद...
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । यस्तै भक्तपुर प्...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit