Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सशस्त्रका एसएसपी धौबजी र न्यौपाने डीआइजी बढुवा सिफारिस 

३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो ।    बढुवाका लागि  बुधबारमात्रै सशस्त्र प्रहरी म...

पुरा पढ्नुहोस्

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

३ बर्ष अगाडि

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...

पुरा पढ्नुहोस्

ब्राउनसुगरको चंगुलमा पश्चिमका चार जिल्ला

३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...

पुरा पढ्नुहोस्

युरोकप र कोपा अमेरिकामा सट्टेबाजी गराउने ३ भारतीयसहित ८ पक्राउ

३ बर्ष अगाडि

युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्ने ८ जनामध्ये ३ जना भारतीय रहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।    पक्राउ पर्नेमा काठमाडौं–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ...

पुरा पढ्नुहोस्

सुजिता भण्डारी प्रकरण : प्रहरी अझै ‘क्लुलेस’, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

३ बर्ष अगाडि

चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारी मृतावस्थामा फेला परेकी छन् । आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव फेला परेको हो ।    उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत...

पुरा पढ्नुहोस्

नेपाली सेनाले प्रहरीलाई दिने भयो ११ हजार थान साना–ठुला घातक हतियार र १५ लाख गोली  

३ बर्ष अगाडि

नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ ।    प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...

पुरा पढ्नुहोस्

अस्मिता धामीले निर्मलाको जस्तो नियति भोग्नुनपर्ने गृहमन्त्रीको प्रतिबद्धता

३ बर्ष अगाडि

गृहमन्त्री विष्णु पौडेलले डडेलधुराकी अस्मिता धामीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउने बताएका छन् ।    आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले धामीका हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउने बताएका हुन् ।    राष्ट्रिय सभा सदस्य मह...

पुरा पढ्नुहोस्

सानेपामा चोरी गर्न आएका व्यक्तिबाट घरधनीको हत्या आशंका, तालिमप्राप्त कुकुरबाट अनुसन्धान गरिँदै

३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२ सानेपास्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार भारतको राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको हो ।    पारिक उक्त घरमा एक्लै बस्दै आएका थिए । एसएसपी बज्राचार्यका अनुसार उनी एट...

पुरा पढ्नुहोस्

विश्व साइबर सुरक्षा सूचकांकमा नेपालको १२ स्थान सुधार

३ बर्ष अगाडि

विश्व साइबर सुरक्षा सूचकांक २०२० मा १२ स्थान सुधार गर्दै नेपाल ९४ औं स्थानमा पुगेको छ । सन् २०१८ मा नेपाल उक्त सूचकांकमा १०६औं स्थानमा थियो ।     इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार साइबर सुरक्षामा नेपालले राम्रो प्रदर्शन गरेका कारण स्थान सुधार भएको हो ।  &nb...

पुरा पढ्नुहोस्