Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

महामारीमा १५० बढीको मृत्यु भएकाे दाबीसहित भारतीय सेनाप्रमुखसँग खाेप माग्दै गाेर्खासैनिककाे पत्र

३ बर्ष अगाडि

भारतीय आर्मीमा काम गरेका गोर्खा सैनिकहरुले भारतीय सैन्य प्रमुख एमएम नरवाणेलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन पत्र लेखेका छन् ।    नेपालमा कोरोना संक्रमितको संख्या बढेको र त्यसले आफू र आफ्ना परिवारको मृत्यु हुनुका साथै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै उनीहरुले नरवाणेसँग खोपका ल...

पुरा पढ्नुहोस्

‘सरुवा, बढुवा र थमौतीका लागि म कहाँ एउटापनि पुलिस नआओस्’: गृहमन्त्री पौडेल 

३ बर्ष अगाडि

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । प्रहरी–प्रशासनमा चरक राजनीतिक दवाब हुुनेको गरेको गुनासोकाबीच नवनियुक्त गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।      शुक्रबार गृहमन्...

पुरा पढ्नुहोस्

सिंहदरबार प्रवेश गर्न खोज्ने इन्जिनियरहरु पक्राउ

३ बर्ष अगाडि

सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।    राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि शहरी विकाश तथा भवन निर्माण विभाग...

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरी प्रमुखको बिदाइ कविता

३ बर्ष अगाडि

गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् ।   प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।   प्र...

पुरा पढ्नुहोस्

पाइलट उपरथीमा पदोन्नति भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न  प्रदान गरेका छन् ।    ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा एनआईसी एसिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

३ बर्ष अगाडि

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एसिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।             जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा...

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीद्वारा आत्महत्या गर्न खोज्ने भारतीय महिलाको उद्धार

३ बर्ष अगाडि

बर्दिया प्रहरीले आत्महत्या गर्न खोज्ने भारतीय महिलाको सकुशल उद्धार गरेको छ । बिहीबार साढे ४ बजे भादा नदीमा महिलाले हामफालेको खबर आएपछि प्रहरी उद्धारका लागि खटिएको थियो ।    प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमाण्डमा खटिएको टोलीले महिलाको उद्धार गरेको हो । आत्महत्या गर्न खोजने महिला...

पुरा पढ्नुहोस्

लोड भएको अटोमेटिक पेस्तोल सहित सर्लाही सीमाबाट २ भारतीय पक्राउ 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सलार्हीस्थित बोर्डर आउट पोष्ट त्रिभुवननगरले अटोमेटिक पेस्तोल, २ थान गोली र म्याग्जिन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।      मेडईन इटाली लेखिएको घरेलु निर्मित अटो पेस्तोलसहित सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबा...

पुरा पढ्नुहोस्

'लेनदेन' बिरूद्व खराे उत्रन सरुवा भएका एसपी र डीएसपीलाई महानिरीक्षक थापाकाे निर्देशन

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।   हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई बिहीबार निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण...

पुरा पढ्नुहोस्

उच्च हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि नेपालमा थ्रेट, राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

३ बर्ष अगाडि

नेपालका हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को दुई दिने भर्चुअल बैठक बस्ने भएको छ ।    यही असार १३ गते र १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद\को सचिवालयमा नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्...

पुरा पढ्नुहोस्