
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्य...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन । संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...
पुरा पढ्नुहोस्महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...
पुरा पढ्नुहोस्सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६...
पुरा पढ्नुहोस्अमेरिकाले मानव तस्करीबारेको एक वर्षे रिपोर्ट सार्वजनिक गर्दै नेपाल यस वर्ष पनि दोस्रो श्रेणीमा रहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बिहीबार विश्वव्यापी मानव तस्करीबारे ६४४ पृष्ठ लामो रिपोर्ट सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि...
पुरा पढ्नुहोस्बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमश: १५ दिन कैद र ३५ लाख रुपै...
पुरा पढ्नुहोस्अछाम प्रहरीले मदिरा सेवन गरेर महिलालाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । खनालले मदिरा सेवन गरी होहल्ला गरेको र अभद्र व्यवहार गरेका पाएपछि नियन्त्रणमा लिइएको अछा...
पुरा पढ्नुहोस्बेलायती सेनामा कार्यरत नेपालीलाई अर्का सहकर्मीले धम्की दिएको विषयमा कोर्ट मार्सलमा सुनुवाइ सुरु भएको छ । कर्पोरल केभिन गिब्सनले आफ्ना सहकर्मी नेपाली गोर्खा सैनिक प्रकाश राईलाई धम्की दिएका हुन् । उक्त घटना सन् २०१९ को जुलाईमा भएको हो । उनीहरु फकल्यान्ड टापुमा कार्यरत रहँदा घटना भएक...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit