Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

एकान्त स्थान पारेर दर्जनौं महिलालाई अभद्र व्यवहार गर्ने तामाङ पक्राउ

३ बर्ष अगाडि

बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनांगसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।        तामाङले गत पु...

पुरा पढ्नुहोस्

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

३ बर्ष अगाडि

उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ ।   झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अन...

पुरा पढ्नुहोस्

कंगोको पूर्वाधार निर्माणमा यसरी सघाउँदै छ नेपाली सेना

३ बर्ष अगाडि

नेपाली शान्ति सैनिकले कंगोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कंगोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।        सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अन...

पुरा पढ्नुहोस्

इटाली पठाइदिन्छु भनी अजरबैजान लगेर अलपत्र पार्ने पक्राउ

३ बर्ष अगाडि

इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।    रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...

पुरा पढ्नुहोस्

जुम्ल्याहा बच्चासहित युएईमा अलपत्र थिइन् डोल्मा, एनआरएनएद्वारा उद्धार

३ बर्ष अगाडि

झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् ।    नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पन...

पुरा पढ्नुहोस्

यात्रुसँग तेब्बरभन्दा बढी भाडा लिएर ठगी, ट्राफिक प्रहरीद्वारा ८ जना पक्राउ

३ बर्ष अगाडि

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।   ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको विशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउन्टरहरुमा निगरानी गर्ने, आफैं यात...

पुरा पढ्नुहोस्

स्याउ तस्करी प्रकरण : छानबिनमा निर्दोष साबित भए एसपी र सई

३ बर्ष अगाडि

सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् ।     चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...

पुरा पढ्नुहोस्

सहकारीको रकम हिनामिना गर्ने गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

३ बर्ष अगाडि

दाङस्थित देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै राप्ति गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।    राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अ...

पुरा पढ्नुहोस्

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

३ बर्ष अगाडि

मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।   अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   रक्सी खानका लागि रु एक सय मा...

पुरा पढ्नुहोस्

अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौलाले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको भेटियो

३ बर्ष अगाडि

आफूलाई अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौला (टिका) ले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ ।    महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन...

पुरा पढ्नुहोस्