Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सेक्स सरोगेट थेरापी : घाइते सैनिकको उपचारमा प्रभावकारी बन्दै

३ बर्ष अगाडि

धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ ।    इजरायली सेक्स थेरापिस्ट...

पुरा पढ्नुहोस्

अवकाशप्राप्त महानिरीक्षकहरुसँग बहालवाला महानिरीक्षकको छलफल 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर   शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् ।    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...

पुरा पढ्नुहोस्

सशस्त्रका सात एसएसपीले लिए उच्चस्तरीय व्यवस्थापन तालिम 

३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा उच्च तहको बढुवाका लागि आवश्यक उच्चस्तरीय व्यवस्थापन तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा शुक्रबार सम्पन्न भएको छ ।   एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको...

पुरा पढ्नुहोस्

पाइतालामा गोली हानेर कुमार पौडेलको ‘इन्काउन्टर’, सर्वेन्द्र जोगाउदा बादलको राजनीति धरापमा  

३ बर्ष अगाडि

५ असार २०७६ मा  प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ ।    सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका बिषयमा बुझ्न नेपाली सेनाका कर्णेलहरु मुख्यालय हल्चोकमा 

३ बर्ष अगाडि

नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् ।   सो अवसरमा शिक्षार्थी अधिकृ...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेट

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापतिलाई भेट्न राजदूत बेरी बिहीबार पुगेका थिए ।  सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्मा र राजदूत बेरीबीचको भेटलाई शिष्...

पुरा पढ्नुहोस्

अमेरिकी दूतावासमा भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन पक्राउ 

३ बर्ष अगाडि

इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ ।    डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रह...

पुरा पढ्नुहोस्

प्रहरीको लेखापाल सरुवा : कार्यविधि संशोधन कहाँ पुग्यो ?

३ बर्ष अगाडि

प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो ।   प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : सुनुवाइ अन्तिम चरणमा, मुख्य आरोपित गोरेविरुद्ध पर्याप्त प्रमाण अभाव

३ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा जारी सुनुवाइ अन्तिम चरणमा पुगेको छ । सोमबार सरकारी वकिलको बहस सकिएको छ भने प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस थालेका छन् ।   अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढी कान...

पुरा पढ्नुहोस्

सहायक रथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा सिफारिस

३ बर्ष अगाडि

नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र उनको बढुवा हुनेछ ।    श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्...

पुरा पढ्नुहोस्