
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरे...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...
पुरा पढ्नुहोस्२० दिनदेखिको पैदल यात्राले उनीहरुको खुट्टामा ठेला उठेको थियो । अनुहार मलिन थियो अनि शरीर थकित । भोकप्यासले रन्थनिएका थिए । तर, पनि न्याय पाउने आशामा गन्तव्यतर्फ लम्किरहेका थिए । नेपालगन्जबाट आफ्नो पीरमर्का सुनाउन र राज्यसँग न्याय माग्न पैदलै आइपुगेको टोलीको अवस्था हो, यो । बुधबार...
पुरा पढ्नुहोस्रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे । मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...
पुरा पढ्नुहोस्कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योज...
पुरा पढ्नुहोस्बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो । शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधि...
पुरा पढ्नुहोस्प्रहरीले १८ घण्टा लामो निरन्तरको प्रयास र कारबाहीपछि नेपाललाई आश्रयस्थल बनाएर पाकिस्तानका नागरिकको अपहरणमा संलग्न दुई पाकिस्तानीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पाकिस्तानको राहदानी बाहक जिशान मोहम्मद र ताज रिजवानलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । दुबै ब...
पुरा पढ्नुहोस्प्रहरीले बुधबार राती बाफलमा संचालन भइरहेको अवैध जुवाघरमा छापा मारेर १९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले विशेष सूचनाको आधारमा बाफलस्थित रिजु श्रेष्ठको घरमा छापा मारेको हो । प्रहरीले जुवा खालबाट करिब तीन लाख नगद सहित दुई ठेकेदार कम्पनीको चेक समेत फेला...
पुरा पढ्नुहोस्चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit