Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

काठमाडौं प्रहरीले निकाल्यो तपाई-हामीलाई 'रामे' बनाउने समूहको 'बारात'

३ बर्ष अगाडि

उनीहरु समूहमा हुन्छन् । एकअर्कालाई परिस्थिती अनुसारको जिम्मा दिइएको हुन्छ । वा स्थिती अनुसार उनीहरु त्यो भुमिका र जिम्मेबारी निभाउन पोख्त हुन्छन् ।    उनीहरुको भाषा समेत अलि भिन्न हुन्छ । उनीहरु त्यही सांकेतिक भाषामा कुरा गर्छन् । र काम सकिएपछि उनीहरु तपाई हामीलाई रामे भन्दै बाहिरी...

पुरा पढ्नुहोस्

जनकपुर बम काण्डका मुख्य आरोपित साहको घटाइयो कैद

३ बर्ष अगाडि

उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ ।    आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...

पुरा पढ्नुहोस्

भारतीय एसएसबीसँग वार्ता गर्न सशस्त्र प्रमुख खनालको टोली दिल्लीमा

३ बर्ष अगाडि

नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । म‌गलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ ।    नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...

पुरा पढ्नुहोस्

यातायात कार्यालय एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ 

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाबा६ सादा पाेशाकमा खटिएकाे विशेष टाेलीले  यातायात कार्यालय एकान्तकुनाबाट सेवाग्राहीसँग रकम लिइसकेकाे अवस्थामा नियन्त्रणमा लिएकाे छ ।    लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा अ...

पुरा पढ्नुहोस्

२५ लाख बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

३ बर्ष अगाडि

प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...

पुरा पढ्नुहोस्

तस्करी रोक्न रुपन्देही प्रहरीको विशेष सुरक्षा रणनीति

३ बर्ष अगाडि

चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ ।    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...

पुरा पढ्नुहोस्

ड्रग्स पार्टीमा सहभागी साहरुख खानका छोरासँग एनसीबीको सोधपुछ

३ बर्ष अगाडि

भारतको मुम्बईबाट गोवा जाँदै गरेको लग्जरी क्रूजमा ड्रग्स पार्टी भइरहेको थियो । त्यसको बीचैमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) ले छापा मार्यो । पार्टीमा बलिउड स्टार साहरुख खानका छोरा आर्यन पनि पक्राउ परेका छन् । उनलाई एनसीबीको टोलीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ...

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...

पुरा पढ्नुहोस्

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...

पुरा पढ्नुहोस्

सीता भण्डारी मृत्यु प्रकरण : प्रहरीले फेला पारेको सुसाइड नोटमा के छ ? 

३ बर्ष अगाडि

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल मृत भेटिएको प्रकरणमा प्रहरीले उनले आत्महत्या गरेको जनाएको छ । आत्महत्याअघि ‘सुसाइड नोट’ लेखेको पनि प्रहरीले एक विज्ञप्ति जारी गर्दै बताएको छ ।    सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठाम...

पुरा पढ्नुहोस्