Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट दम्पती पक्राउ

३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो ।    उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ७५० ग्राम सुन बरामद, पक्राउ परेका १५ जना नै भरिया

३ बर्ष अगाडि

विमानस्थल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गर्न लागिएको ७५० ग्राम सुन बरामद गरेको छ । सिंगापुर एयरलाइन्स र हिमालय एयरलाइन्सबाट आएका यात्रुबाट आइतबार उक्त सुन बरामद गरिएको हो ।    प्रहरीका अनुसार ती एयरलाइन्सबाट आएका १५ जनाबाट सुनका बाला र सिक्री गरी उक्त परिम...

पुरा पढ्नुहोस्

मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने चितवनका कानून व्यवसायी पक्राउ

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।        देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...

पुरा पढ्नुहोस्

सेनाका रथी हमाललाई अवकाशपत्र, बढुवाका लागि वरीयताको एक नम्बरमा राणा

३ बर्ष अगाडि

नेपाली सेनाका बलाध्यक्ष रथी ईश्वर हमालले अवकाश पाएका छन् । उनी यही असोज २५ मा अनिवार्य अवकाशमा जानेछन् । सैनिक मुख्यालयले हमालको रथीको कार्यकाल सकिनु १५ दिन अघि अवकाशको पत्र दिएको हो ।   २०४० सालमा सैन्य क्याडेटका रुपमा सेनामा प्रवेश गरेका हमालले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम...

पुरा पढ्नुहोस्

क्याप्टेन शेर्पा : जसले बुद्ध एयरको विमान ‘सेफ ल्याण्डिङ’ गराए

३ बर्ष अगाडि

आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमानको चालक दलका प्रमुख थिए, क्याप्टेन आंगेलो शेर्पा । शेर्पा सिनियर पाइलट हुन् ।    उनले उडाएको विमान विराटनगरमा ल्याण्डिङ गर्न भने सकेन । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । ल्याण्डिङ गेयरमा आकस्मिक समस्या...

पुरा पढ्नुहोस्

पांग्रा नखुलेपछि बुद्ध एयरको विमान फोर्स ल्याण्डिङ

३ बर्ष अगाडि

आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान ल्याण्डिङको क्रममा पांग्रा नखुलेपछि फोर्स ल्याण्डिङ गरिएको छ ।    विराटनगरस्थित विमानस्थलमा ल्याण्डिङ गर्ने क्रममा पांग्रा नखुलेपछि काठमाडौं नै फर्किएको विमान केही समय आकाशमै होल्ड गरी फोर्स ल्याण्डिङ गरिएको त्रिभुवन अन्तर्राष...

पुरा पढ्नुहोस्

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...

पुरा पढ्नुहोस्

सरकारको ‘ग्रिनसिग्नल’ सँगै प्रहरीमा हुँदै छ २० हजारभन्दा बढीको बढुवा

३ बर्ष अगाडि

नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ ।    प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...

पुरा पढ्नुहोस्

कपनको ढलमा हराएका बालकको शव ललितपुरमा फेला

३ बर्ष अगाडि

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटिएको छ । महांकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।    गत मंगलबार १० वर्षीय बालक उज्ज्वल विक ढलमा खसेर हराएका थिए । कपनको साततले पाथीभरा टोलीम ६० वर्षीया हजुरआमा धनमाया विश्वकर्म...

पुरा पढ्नुहोस्

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना आरोपित सार्वजनिक

३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।        सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...

पुरा पढ्नुहोस्