Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

कपिलवस्तुमा ६ वटा भारतीय ट्रकबाट २७ लाखको केराउ बरामद 

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा हरियो केराउसहित ६ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र बीओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले केराउ बरामद गरेको हो ।    प्रहरीका अनुसार कृष्णनगरको चन्द्रौटा सडक खण्डको पूर्व किनारामा स्टार्ट गरिराखेको अवस्थ...

पुरा पढ्नुहोस्

जंगी अड्डाबाट उपरथी कार्की ‘आउट’, उपरथीद्वय सिग्देल र पाण्डे ‘इन’

३ बर्ष अगाडि

अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अवधिभर सैनिक मुख्यालय जंगी अड्डामा रजगज गरेर बसेका उपरथी अनन्न कार्की त्यहाँबाट काज सरुवा भएका छन् । अवकाशप्राप्त प्रधानसेनापतिको कार्यकालमा नीति तथा योजनामा बसेर अनियमितता गरेको स्वर जंगी अड्डाभित्रै चर्को भइरहेका समयमा उनको काज सरुवा भएको...

पुरा पढ्नुहोस्

नेपाली ‘सोभिनियर’ को नाममा कतारमा चरेस तस्करी

३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो ।     ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जान...

पुरा पढ्नुहोस्

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीका प्रहरी जवानसहित दुई पक्राउ

३ बर्ष अगाडि

रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् ।    उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...

पुरा पढ्नुहोस्

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...

पुरा पढ्नुहोस्

विकराल बन्दै रोहिंग्या शरणार्थी समस्या, अमेरिकाको प्रलोभनमा यसरी हुन्छ ओसारपसार

३ बर्ष अगाडि

बंगलादेशबाट नेपालमा रोहिंग्या शरणार्थी ओसार्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २७ वर्षीय नुरुल आमिन, २७ वर्षीय सोफिक आलम र ३० वर्षीया  अजामत उल्लालाई पक्राउ गरेको हो ।   रोहिंग्या समुदायका उनीहरु सबै नेपालमा शरणा...

पुरा पढ्नुहोस्

संकटमा नेपालका हात्ती, लोप हुनसक्ने विज्ञको चेतावनी

३ बर्ष अगाडि

नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् ।   वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ । नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीक...

पुरा पढ्नुहोस्

सिरहामा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

३ बर्ष अगाडि

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...

पुरा पढ्नुहोस्

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण, जवान घाइते

३ बर्ष अगाडि

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमबार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ ।    ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ...

पुरा पढ्नुहोस्

महानगरीय प्रहरीलाई प्रदेशमातहत ल्याउने तयारी 

३ बर्ष अगाडि

प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ ।    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...

पुरा पढ्नुहोस्